म्यान्मारमा सेनाविरुद्ध दिनहुँ हजारौंको प्रदर्शन
म्यान्मारमा सेनाविरुद्ध दिनहुँ हजारौंको प्रदर्शन

म्यान्मारको सेनाले गत सोमबार गरेको ‘कू’को विरोधमा आइतबार पनि हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् । आम नागरिकले सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा ठूलो संख्यामा दैनिक सडकमा प्रदर्शनमा निस्किन थालेपछि सैनिक नेतृत्वले इन्टरनेट बन्द गरिदिएको छ । प्रदर्शनकारीले म्यान्मारकी प्रजातन्त्रवादी नेतृ...

चिनियाँ र अमेरिकी विदेशमन्त्री फोनवार्ता
चिनियाँ र अमेरिकी विदेशमन्त्री फोनवार्ता

चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोन वार्ता भएको छ । उनीहरुबीच शनिबार फोन वार्ता भएको चीनको राजधानी बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । चिनियाँ विदेशमन्त्री याङ जियची र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनबीच शनिबार फोनमा कुराकानी भएको बताइएको हो । सो फोनका...

विश्वव्यापी आर्थिक वृद्धिका लागि चीन-अमेरिका सहकार्य आवश्यक : बाइडेन
विश्वव्यापी आर्थिक वृद्धिका लागि चीन-अमेरिका सहकार्य आवश्यक : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वव्यापी आर्थिक वृद्धिका लागि प्रमुख अर्थतन्त्रहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन् । अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेको एक महिना पुग्दै गर्दा जो बाइडेनले विश्व कूटनीतिसम्बन्धी पहिलो सम्बोधनमा चीनसँगको सहयोगलाई सबल पार्न अमेरिका तयार भएको संकेत गरेका हुन्...

वुहानको समुद्री खानामा कोभिड- १९ फैलिएको थियो : विश्व स्वास्थ्य संगठन
वुहानको समुद्री खानामा कोभिड- १९ फैलिएको थियो : विश्व स्वास्थ्य संगठन

वुहानको सामुद्रिक खाना राखिएको बजारमा कोभिड- १९ को संक्रमण फैलिएको अनुमान गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरुले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यो देखिएको उनीहरुले जनाएका छन् । कोभिड भने अन्यत्र कतै उत्पत्ति भएको...

अमेरिकाले कोभिडको खोपका लागि सेना परिचालन गर्ने
अमेरिकाले कोभिडको खोपका लागि सेना परिचालन गर्ने

संयुक्त राज्य अमेरिकाले अमेरिकामा हालै सुरु भएको कोभिड- १९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको बताइएको छ । पछिल्लो समयमा अमेरिकामा कोभिडका कारण ज्यान जाने नागरिकको संख्या दिन प्रतिदिन बढ्दै गएकोले यसको संक्रमणलाई कम गर्न...

म्यानमारमा सैन्य कु : फेसबुकपछि ट्वीटर र इन्स्टाग्राम पनि बन्द
म्यानमारमा सैन्य कु : फेसबुकपछि ट्वीटर र इन्स्टाग्राम पनि बन्द

म्यानमारमा शनिबार ट्वीटर र इन्स्टाग्राम प्रयोगमा समेत प्रतिबन्ध लगाइएको छ । सैन्य कुको विरोधमा आन्दोलन चर्किइरहेका बेला त्यहाँको सैनिक सरकारले यसअघि फेसबुक एप्स ब्लक गरिएको थियो । सार्वजनिक हितको नाममा सामाजिक सञ्जाल एप्सलाई ब्लक गरिएको हो । शुक्रबार म्यानमारको सञ्चार...

उत्तरी अफगानिस्तानमा भएको झडपमा २६ जनाको मृत्यु
उत्तरी अफगानिस्तानमा भएको झडपमा २६ जनाको मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खानबाद जिल्लामा भएको झडपमा परी सरकार समर्थक १६ लडाकू र १० तालिबान लडाकूको मृत्यु भएको जिल्ला उपप्रमुख क्युट्रातुल्लाह साफीले बताएका छन् । यस झडपमा सरकार समर्थक लडाकूका कमाण्डर अब्दुल हाकिमसहित १६ जनाको मृत्यु भएको छ ।...

बेलायत पुग्ने पर्यटकले अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने
बेलायत पुग्ने पर्यटकले अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने

बेलायतमा पुग्ने पर्यटकहरुलाई अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । बेलायत सरकारले यही फेब्रुअरीको १५ तारिखदेखि यस्तो नियम बनाएको हो । बेलायत पुग्ने विश्वका विभिन्न ३० देशका पर्यटकहरु अनिवार्य रुपमा क्यारेन्टिनमा बस्नुपर्ने भएको हो । यस्तो क्वारेन्टिन बेलायतको सरकारले आफैले...

इटालीमा कोरोनाभाइरस : ९० हजारभन्दा बढीको मृत्यु
इटालीमा कोरोनाभाइरस : ९० हजारभन्दा बढीको मृत्यु

इटालीमा गएको २४ घण्टाको समयमा कोरोना भाइरस संक्रमणको कारणबाट ४२२ जनाको मृत्यु भएपछि कोभिड–१९ बाट मृत्यु हुने कुल संक्रमितको संख्या ९० हजार २४१ पुगेको छ । इटालीमा गत वर्षको फेब्रुअरीबाट कोरोना भाइरसको संक्रमण देखा परेको सरकारी तथ्यांकले जानकारी दिएको छ...