गृहपृष्ठ लोकसेवा

खरिदारदेखि सहसचिवसम्मको भर्ना खोल्दै लोकसेवा
खरिदारदेखि सहसचिवसम्मको भर्ना खोल्दै लोकसेवा

लोकसेवा आयोगले खरिदारदेखि सहसचिवसम्म खुला प्रतिस्पर्धाका लागि आवेदन माग गर्ने भएको छ । संघीय निजामति सेवा ऐन २०७५ को मस्यौदबाट खरिदार, उपसचिव र सहसचिव पदमा खुला भर्ना लिने व्यवस्था हटाइए पनि लोकसेवाले संघीय निजामती सेवा ऐन २०७५ लागू नभएको जनाउँदै...

लोकसेवा रोक्ने सरकारको तयारीले डेढ लाख युवा निराश
लोकसेवा रोक्ने सरकारको तयारीले डेढ लाख युवा निराश

दोलखाको भीमेश्वरका राजु खड्का यतिबेला निराश छन् । आठ वर्षअघि मोटरसाइकल दुर्घटनामा परी आधा शरीर नचल्ने अवस्थामा पुगेका खड्का लोकसेवा आयोग तीन वर्ष नखुल्ने समाचारले निराश बनेका हुन् । जीवनमा कुनै विकल्प नदेखेपछि भविष्य सहज बनाउने आशासहित तीन वर्षदेखि उनी...

लोकसेवा विषयगत प्रश्नोत्तर- २
लोकसेवा विषयगत प्रश्नोत्तर- २

  वित्तीय नीति र मौद्रिक नीतिबीचको फरकलाई निम्नानुसार चर्चा गर्न सकिन्छ :   वित्तीय नीति १. कर, सरकारी खर्च तथा ऋणको माध्यमबाट मुलुकको अर्थतन्त्रलाई प्रभाव पार्ने नीति वित्तीय नीति हो । २. यो सरकारी निकाय अर्थ मन्त्रालयले तर्जुमा गर्छ ।...

लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ९)
लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ९)

१. २०७५ असार १५ गते मनाइएको १५औं धान दिवसको नारा के हो ? – धान उत्पादनमा वृद्धि : राष्ट्रको समृद्धि २. ‘नकारात्मक सोचलाई सकारात्मक सोचले प्रतिस्थापन गरेपछि सकारात्मक नतिजा देखिन थाल्छ’ यो कसको भनाइ हो ? – विल्ली नेल्सन, अमेरिकी...

लोकसेवा विषयगत प्रश्नोत्तर- १
लोकसेवा विषयगत प्रश्नोत्तर- १

नेपालको संविधानको धारा ३१ मा शिक्षालाई मौलिक हकको रुपमा लिई देहायअनुसारको व्यवस्था गरिएको छ ः १. प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने, २. प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने,...

लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ८)
लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ८)

१. बर्जु ताल कुन जिल्लामा पर्छ ? – सुनसरी २. पाङदुरे नाच कुन जातिको संस्कृति हो ? – मगर ३. लदी पर्व (जल पर्व) कुन जातिमा प्रचलनमा छ ? – माझी ४. नेपाली भाषा अध्यापनका लागि मान्यता पाएको अमेरिकी राज्य...

लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ७)
लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ७)

१. गाईघाट झरना कुन जिल्लामा पर्छ ? – बागलुङ २. नेपालमा कम्प्युटरको प्रयोग कहिलेबाट भएको हो ? – २०२८ ३. करिब ५०० वर्ष पुरानो यातुङ पर्व कहाँ मनाइन्छ ? – मुस्ताङको लोमान्थाङ ४. नेपालमा पाठ्यक्रम तथा निरीक्षण विकास केन्द्रले प्राथमिक...

लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ६)
लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ६)

१. दस दृष्टिकोणका लेखक को हुन् ? – जगदीश शमशेर राणा २. स्वेच्छिक मृत्युको कानुन कुन देशमा छ ? – बेल्जियम ३. वेदमा के छ कसले लेखेका हुन् ? – स्वामी प्रपन्नाचार्य ४. नेपालको पहिलो सहिद लखन थापालाई के को...

लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ५)
लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ५)

१. नेपालमा कृषि गणना कहिलेदेखि सुरु भएको हो ? – वि.सं. २०१८ २. नेपालको सबैभन्दा बढी धान उत्पादन हुने जिल्ला कुन हो ? – झापा ३. साउदी अरबले सोफिया नामको रोबोर्टलाई कहिले नागरिकता प्रदान गरेको हो ? – २०१७ अक्टुबर...

लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ४)
लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ४)

१. सन् २०१७ मा नेपालमा कति देशबाट पर्यटक आएका थिए ? – १७ २. पशुपतिनाथ मन्दिरपरिसर भेइकल फ्री जोन कहिलो घोषणा गरिएको हो ? – २०७४ फागुन ११ ३. अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोग (आइरेना) को विधान संसदबाट कहिले अनुमोदन भएको...