गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ५)
लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ५)
विदेशमा क्रिकेट प्रशिक्षकको हैसियतमा मनोनयन हुने पहिलो नेपाली प्रशिक्षक को हुन् ?
१. नेपालमा कृषि गणना कहिलेदेखि सुरु भएको हो ?
– वि.सं. २०१८
२. नेपालको सबैभन्दा बढी धान उत्पादन हुने जिल्ला कुन हो ?
– झापा
३. साउदी अरबले सोफिया नामको रोबोर्टलाई कहिले नागरिकता प्रदान गरेको हो ?
– २०१७ अक्टुबर २५
४. विश्वकै कान्छा सरकार प्रमुख कुन देशका को हुन् ?
– सेवास्टियन कुुर्ज, अस्ट्रिया, ३१ वर्ष
५. मंगल ग्रह २०१७ परियोजना घोषणा गर्ने देश कुन हो ?
– युनाइटेड अरब इमिरेट्स
६. अमेरिकाको राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे अनुसन्धान गर्न गठित निर्णायक मण्डललाई के भनिएको छ ?
– ग्रान्ड जुरी
७. भारतले गुड्स एन्ड सर्भिस ट्याक्स कहिलेदेखि लागू गरेको हो ?
– २०१७ जुलाई १
८. चीनको विपेन नदीमाथि बनेको विश्वकै अग्लो पुल कति उचाइमा छ ?
– ५६५ मिटर
९. अफगानिस्तानको काबुलमा १३ जना नेपालीको ज्यान जाने गरी कहिले बम आक्रमण भएको हो ?
– २०७३ असार ६
१०. एटीएमका आविष्कारक को हुन् ?
– जोन एड्रियन सेफर्ड ब्यारोन
११. युवा मोति पुरस्कार २०७४ कसलाई प्रदान गरिएको छ ?
– ज्ञानु अधिकारी र अनुपम जोसी
१२. यूएईमा रिसेप्सनिस्ट अफ द इयर २०१७ बाट सम्मानित नेपाली को हुन् ?
– मबी राजभण्डारी
१३. २०७४ सालको मदन भण्डारी पुरस्कार कसलाई प्रदान गरियो ?
– धुर्मुस सुन्तली फाउन्डेसन
१४. सन् २०१७ को युरोकपको उत्कृष्ट खेलाडी को घोषित भएका थिए ?
– क्रिस्टियानो रोनाल्डो
१५. २०७५ मंसिर दोस्रो साताबाट नेपालगन्जमा सुरु हुने आठौं राष्ट्रिय खेलकुदमा कति खेल समावेश छन् ?
– ३५ खेल
१६. क्रिकेटमा अनुचित व्यवहार गर्ने खेलाडीलाई रातो कार्ड दिने निर्णय आईसीसीले कहिले गरेको हो ?
– २०१७ सेप्टेम्बर २८
१७. विदेशमा क्रिकेट प्रशिक्षकको हैसियतमा मनोनयन हुने पहिलो नेपाली प्रशिक्षक को हुन् ?
– राजु वस्न्यात, दक्षिण कोरिया
१८. सरकारले भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता कहिले प्रदान गरेको हो ?
– २०७४ जेठ ८
१९. फिफाकी पहिलो महिला महासचिव कुन देशकी को हुन् ?
– फातिमा समोरा, सेनेगल
२०. ब्राजिलमा सम्पन्न विश्वकप फुटबल २०१४ को फाइनल खेल (जर्मनी र अर्जेन्टिना) मा खेलाइएको बलको नाम के हो ?
– ब्राजुका
प्रकाशित समय १४:१९ बजे















