गृहपृष्ठ विशेष
नुवाकोट । सदरमुकाम विदुरमा १५ वर्षदेखि सञ्चालनमा आएको नुवाकोट सामुदायिक आँखा केन्द्रले आजदेखि आफ्नै भवनबाट सेवा दिन थालेको छ । एक रोपनी पाँच आना जग्गामा भवन निर्माण गरी सेवा दिन शुरु गरिएको हो । यसअघि नेपाल रेडक्रस सोसाइटीको भवनबाट सञ्चालन गरिदै...
काठमाडौं । मुलुकका विभिन्न सात क्षेत्रमा खानीको भौगर्भिक अध्ययन गर्ने भएको छ । पहिलो चरणमा अछाम, बझाङ, कालिकोट र बाजुरा, दोस्रोमा रुकुम, रोल्पा, प्यूठान र बागलुङ, तेस्रोमा सल्यान र रोल्पा, चौँथोमा अछाम, दैलेख र कालिकोट, पा“चौमा रोल्पा, छैटौंमा बझाङ, बैतडी...
काठमाडौं । प्रधानमन्त्री तथा चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले आफू भ्रष्टाचारमा लिप्त नहुने र भ्रष्टाभचारीलाई पनि नछाड्ने प्रतिबद्धता गरे । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल सर्जिकल भवनको आज शिलान्यास गर्दे भ्रष्टाचारीलाई छुट...
काठमाडौं । दुर संञ्चार सेवा प्रदायक नेपाल टेलिकममा रोजगारीको अवसर खुलेको छ । टेलिकमले रोजगारीका ५१ जना माग गरेको हो । टेलिकमले सहायकदेखि उप–प्रवन्धक पदका लागि आवेदन माग गरेको छ । टेलिकमले सबैभन्दा धेरै सहायक पदमा २२ जनाका लागि रोजगारीको...
काठमाडौं । संघिय संसद अन्तरगत प्रतिनिधिसभाको सभामुख चयनका लागि आज मनोनयन दर्ता हुदैछ । आज बिहान १० बजेदेखि दिउँसो १ बजे सम्मका लागि मनोनयन दर्ताको समय दिइएको संसद सचिवालयका प्रबक्ता भरतराज गौतमले जानकारी दिनुभयो । निर्वाचन तालिका अनुसार भोलि बस्ने...
प्रकाश सिलवाल । काठमाडौं । संघीयता लागू भएसँगै विद्यालय स्रोत केन्द्रहरू स्वतः निष्क्रिय हुँदा स्रोत व्यक्तिका रूपमा कार्यरत करिब एक हजार शिक्षकको जागिर अन्योलमा परेको छ । संविधानतः विद्यालय शिक्षा स्थानीय तहको मातहतमा रहेको सन्दर्भमा विगतमा जिल्ला शिक्षा कार्यालयको मातहतमा...
काठमाडौं । कोकाकोलाले आफ्नो १३२ बर्षको इतिहासमा पहिलो पटक ‘रक्सी’को उत्पादन गर्ने भएको छ । विश्वकै ठुलो सफ्ट ड्रिंक उत्पादक कम्पनी कोकाकोलाले मदिराजन्य पेय पदार्थको उत्पादन जापानबाट सुरु गर्ने जनाएको छ । कोकाकोलाले जापानमा एक ‘अल्कोप’ सुरु गर्ने योजना बनाएको...
काठमाडौं । एनएमबि बैंकले सिङ्गापुरको अनलाइन प्रबिधिमा आधारित बीमा सेवा एनएमबि (आई) एनसुरेन्सको सुरुवात गरेको छ । नेपालको बैंकिङ क्षेत्रमै पहिलो पल्ट गरिएको यो सेवाको सुरुवातसँगै अब एनएमबि बैंकमा खाता भएका वा नभएका जोसुकै ग्राहकले इन्स्योरेन्स सेवा लिन चाहेमा बैंकको...
काठमाडौं । राष्ट्रपतिको चुनावमा एमाले र माओवादीकी साझा उम्मदेवार विद्यादेवी भण्डारीले जित्ने त निश्चित छ नै, तर उनले प्राप्त गर्ने मत भार नेपाली कांग्रेसका उम्मदेवार कुमारी लक्ष्मी राईको भन्दा अधीक हुने संसदीय गणितले देखाएको छ । राष्ट्रपतिको चुनावमा संघीय संसदका...
काठमाडौं । चालु आर्थिक वर्षमा घाटामा चलिरहेको अवस्थामा अर्थमन्त्री डा.युवराज खतिवडाले ५०० अर्ब रूपैयाँको रकम अपुग हुने बताए। गत वर्षबाट १०२ अर्ब सञ्चित रहने आधारमा बजेट बनाइएको र ४८ अर्ब रुपैयाँ माइनस रहेको कारण र अन्य खर्च पनि बढेपछि ५००...











