उद्योग वाणिज्य महासंघको निर्वाचन शुक्रबार
उद्योग वाणिज्य महासंघको निर्वाचन शुक्रबार

काठमाडौं  ।  रिक्त रहेको जिल्ला नगर उपाध्यक्षको लागि २५ फागुन शुक्रबार निर्वाचन हुने भएको छ । सर्वोच्चमा रिट परेपछि निर्वाचनमा समस्या देखिए र  खारेजपछि २५ फागुनमा मिति तय गरिएको महासंघकी अध्यक्ष भवानी राणाले बताइन्। किशोरकुमार प्रधान प्यानलबाट उपाध्यक्षमा जितेका प्रमोद...

९० वर्षको उमेरमा इन्द्रबहादुर राईको निधन
९० वर्षको उमेरमा इन्द्रबहादुर राईको निधन

काठमाडौं । वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको ९० वर्षको उमेरमा निधन भएको छ । भारतको दार्जिलिङस्थित निवासमा हिजो साँझ हृदयाघातका कारण उहाँको निधन भएको हो । तेस्रो आयाम र लीला लेखनका प्रणेता इन्द्रबहादुर राईको जन्म सन् १९२७ को फ्रेब्रअरी ३ का...

‘देशभरी युवा रोजगारी’ अभियान शुरु
‘देशभरी युवा रोजगारी’ अभियान शुरु

बाँके । दायित्व संस्थाले प्रदेश नं. ५ मा युवाआज ! देशभरी युवा रोजगारी नामक अभियान शुरु गरेको छ । परिवर्तनको सिद्धान्तमा आधारित यस अभियानले युवाको नवीनता तथा नेतृत्वको क्षमतालाई बढाउँदै युवा रोजगारीको नीतिगत र व्यवहारिक कठिनाइहरूलाई सकारात्मक ढङ्गले समाधान गर्न...

नौ सामुदायिक विद्यालय खारेज
नौ सामुदायिक विद्यालय खारेज

रुकुम । रुकुम (पश्चिम भाग)को आठबीसकोट नगरपालिकाले नौ विद्यालय खारेज गर्ने निर्णय गरेको छ । नगरपालिकाभित्र रहेका ६१ सामुदायिक विद्यालयमध्ये नौ विद्यालयलाई पूर्णरुपमा खारेज गर्ने निर्णय नगर शिक्षा समितिले गरेको हो । भौतिक पूर्वाधार, विद्यार्थी संख्या र शैक्षिक गुणस्तर मापनका...

संघीय नेपालको पहिलो राष्ट्रपति निर्वाचनका लागि भण्डारी र राईको उम्मेदवारी
संघीय नेपालको पहिलो राष्ट्रपति निर्वाचनका लागि भण्डारी र राईको उम्मेदवारी

काठमाडौँ । संघीय नेपालको पहिलो राष्ट्रपति निर्वाचनका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकी छन् । यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि उनले आज उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् । उनका प्रस्तावकमा सांसद...

सरकारले बजेटको मध्यावधि समिक्षा
सरकारले बजेटको मध्यावधि समिक्षा

काठमाडौं । सरकारले बजेटको मध्यावधि समिक्षा आज सार्वजनिक गर्ने भएको छ । सरकारी राजश्व संकलन र पु“जीगत खर्च कम हुनुका समस्याहरु औल्याउदै सरकारले चालु आर्थिक बर्षको बजेटको मध्यावधि समिक्षा सार्वजनिक गर्न लागेको हो । आर्थिक बर्षको ६ महिना वितेपछि हुने...

विवाह बन्धनमा बाँधिदै अशिष्मा
विवाह बन्धनमा बाँधिदै अशिष्मा

काठमाडौं । नायिका अशिष्मा नकर्मी विवाह बन्धनमा बाँधिने भएको छ । उनी यहि फाल्गुन २८ गते अमेरीकामा बस्ने नविन प्रधानसंग विवाह गर्ने भएको छ । उनको मागी विवाह हुने भएको अशिष्माका परिवार बताएको छ । नविनसंग केहि समयको चिनजानीमा उनको...

सरकारले चाडै पूर्णता पाउँछ : पण्डित
सरकारले चाडै पूर्णता पाउँछ : पण्डित

काठमाडौं । जनसंख्या तथा वातावरण मन्त्री लालवावु पण्डितले सरकारले छिट्टै पूर्णता पाउन बताए । काठमाडौंमा आज गरिएको साक्षात्कारमा मन्त्री पण्डितले एक–दुई दिनभित्रै सरकारले पूर्णता पाउने बताए । सकेसम्म सरकार बाहिर कोही पनि नहोस् भन्ने मनसायका साथ तयारी भइरहेकाले मन्त्रिपरिषद्ले पूर्णता...

फोरम सरकारमा जाने
फोरम सरकारमा जाने

काठमाडौं । संघीय समाजवादी फोरमले सरकारमा जाने निर्णय गरेको छ । फोरमको आज बसेको पदाधिकारी बैठकले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो । संविधान संशोधन गर्न वाम गठबन्धन सहमत भएको भन्दै बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको...

पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासी आज स्वदेश प्रस्थान
पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासी आज स्वदेश प्रस्थान

काठमाडौं । नेपालको दुई दिने भ्रमण पूरा गरी  भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाई गरेका थिए ।  स्वदेश फर्कनुअघि पाकिस्तानी प्रधानमन्त्री अब्बासीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । र उहाँहरुबीच दुई मुलुकबीचको...