राष्ट्रिय एकता र मेलमिलाप दिवस
राष्ट्रिय एकता र मेलमिलाप दिवस

पुस १६ -नेपाल विद्यार्थी संघले आइतबार काठमाडौंमा राष्ट्रिय एकता र मेलमिलाप दिवसका कार्यक्रम आयोजना गरयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापतिले केन्द्रीय पदाधिकारी र विभागहरूलाई पूर्णता दिन नसकेको बताउनु भयो । उहाँले सभापति शेरबहादुर देउवाले १३ औं...

प्रदेश सभा र प्रदेश राजधानी तोक्ने सरकारको तयारी
प्रदेश सभा र प्रदेश राजधानी तोक्ने सरकारको तयारी

राष्ट्रिय सभा निर्वाचन प्रभावित हुने भएपछि सरकारले प्रदेश प्रमुख र प्रदेशको राजधानी तोक्ने गृहकार्य अघि बढाएको छ । सरकारले यसै साता दुवै विषयमा निर्णय गर्ने मन्त्रिपरिषद्का एक सदस्यले बताए । राष्ट्रपति विद्यादेवी भण्डारले राष्ट्रिय सभा अध्यादेश पारित गरेपछि राष्ट्रिय सभा...

अश्लील भिडियो बनाएर रकम असुल्न खोज्ने दुई पक्राउ
अश्लील भिडियो बनाएर रकम असुल्न खोज्ने दुई पक्राउ

बनियानी, झापा, १६ पुस - बाटो छेकेर बलात्कारको प्रयास गर्ने र अश्लील भिडियो बनाएर रकम असुल्न खोज्ने दुई युवकलाई प्रहरीले आज सार्वजनिक गरेको छ । अर्जुनधारा–११ स्थित गिरीबन्धु टि–स्टेटको चिया बगानमा बाटो छेकेर जबरजस्ती गर्न खोज्ने अर्जुनधारा–९ सालबाडीका १७ वर्षीय...

नेतृत्व हस्तान्तरण गर्न आतुरः प्रधानमन्त्री देउवा
नेतृत्व हस्तान्तरण गर्न आतुरः प्रधानमन्त्री देउवा

काठमाडौँ, १५ पुस ( तमू ल्होसारको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले जतिसक्दो चाँडो सरकारको नेतृत्व हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनुभएको छ । आफूलाई सरकारमा बसिरहने चाहना नभएको र काँग्रेसले लोकतन्त्र स्थापनासँगै संघीय संविधान जारी गरी ऐतिहासिक निर्वाचन सम्पन्न...

मलेसियाबाट १६ हजार गैरकानुनी नेपाली फर्किए, अझै ४ सय नेपाली जेलमा
मलेसियाबाट १६ हजार गैरकानुनी नेपाली फर्किए, अझै ४ सय नेपाली जेलमा

काठमाडौं– मलेसियामा गैरकानुनी हैसियतमा काम गरेका १६ हजार नेपाली यो वर्ष नेपाल फर्किएका छन् । मलेसियास्थित नेपाली दुतावासका अनुसार यो वर्ष १५ हजार ८ सय ५५ नेपाली स्वदेश फर्किएका छन् । मलेसियाली सरकारले सन् २०१७ को फेब्रुअरी १५ देखि डिसेम्बर...

आज तमु ल्होसार पर्व मनाईंदै
आज तमु ल्होसार पर्व मनाईंदै

काठमाडौं, पुस १५- गुरुङ समुदायले पुरानो बर्षलाई बिदाई गरि आजदेखि नयाँ बर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ वर्ग र सार को अर्थ फेरिनु भएकोले वर्ग फेरिने दिनलाई तमु ल्होसार भनिएको गुरुङ समाजका अध्यक्ष रेशम गुरुङले...

विद्युतीय सवारी प्रयोगमा ल्याउन योजना आयोगको जोड
विद्युतीय सवारी प्रयोगमा ल्याउन योजना आयोगको जोड

काठमाडौँ, १४ पुस- सरकारी स्रोतबाट विद्युतीय सवारी साधन प्रयोगमा ल्याउने राष्ट्रिय योजना आयोग पहिलो कार्यालय बनेको छ । यसअघि दातृ निकायको सहयोगमा खरिद गरेर मात्र नगन्यमात्रामा सरकारी कार्यालयले विद्युतीय सवारी साधन सञ्चालन गरेका थिए । पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी...

अध्यादेश जारी भएसँगै राजनीतिक विवादको गाँठो फुक्यो
अध्यादेश जारी भएसँगै राजनीतिक विवादको गाँठो फुक्यो

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गरेसँगै राष्ट्रियसभा निर्वाचनको बाटो खुलेको छ । अध्यादेश जारी भएसँगै प्रमुख दलहरुबीच पछिल्लो समयमा पेचिलो बन्दै गएको निर्वाचन प्रणालीसम्बन्धी विवादको राजनीतिक गाँठो फुकेको छ । यसअघि निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन नभई...

राष्ट्रपति विरुद्ध सर्वोच्चमा रिट
राष्ट्रपति विरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ — सरकारले पठाएको अध्यादेश राष्ट्रपतिले बिनाकारण रोक्नु गैरकानूनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले अविलम्ब अध्यादेश जारी गर्न आदेशको माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, निर्वाचन...

निर्वाचन आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान
निर्वाचन आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १५ दिनभित्र दल दर्ता गर्न दलहरुलाई बिहीबार आह्वान गरेको छ । प्रमुख निर्वाचन आयुक्त आयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको बैठकले सो निर्णय गरेको आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए । नेपालको संविधानको...