गृहपृष्ठ नेतृत्व हस्तान्तरण गर्न आतुरः प्रधानमन्त्री देउवा
नेतृत्व हस्तान्तरण गर्न आतुरः प्रधानमन्त्री देउवा
काठमाडौँ, १५ पुस ( तमू ल्होसारको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले जतिसक्दो चाँडो सरकारको नेतृत्व हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनुभएको छ ।
आफूलाई सरकारमा बसिरहने चाहना नभएको र काँग्रेसले लोकतन्त्र स्थापनासँगै संघीय संविधान जारी गरी ऐतिहासिक निर्वाचन सम्पन्न गरेको सन्दर्भमा काँग्रेसलाई शंका नगर्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री देउवाले अध्यादेश जारी गरेर राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रियालाई सहज पारेको प्रति धन्यवाद दिए ।
प्रकाशित समय १४:४३ बजे