गृहपृष्ठ हामी उत्रै-उत्रै
हामी उत्रै-उत्रै

कञ्चनपुरको बेलौरी नगरपालिका किसान आफ्नो बारीमा फलेको केरा देखाउँदै । व्यावसायिक केराखेती गरेर यहाँका किसानले वार्षिक रुपमा ३० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/ कञ्चनपुर/रासस
प्रकाशित समय १२:१५ बजे