गृहपृष्ठ प्रवास
चीनबाट विश्वमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा पनि एकजना नेपालीको ज्यान गएको छ । लामो समयदेखि अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आएका ५० वर्षीय नेपाली मुलका अमेरिकी नागरिक अनिल लिम्बूको मंगलबार बिहान मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पाँचथरको रानिगाउँ...
विश्वभर महामारीका रूपमा फैलिएको नोवेल कोरोनाभइरसको नेपालमा सम्भावित संक्रमण र विस्तार रोक्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आकस्मिक बैठक बोलाएको छ । राष्ट्रिय समिति, आइसिसी र स्वास्थ्य विज्ञहरुको संयुक्त बैठक शनिबार (साँझ ६:४५ नेपाल समय) मा हुन लागेको महासचिव डा....
अध्ययनका लागि अष्ट्रेलिया पुगेका एक नेपाली विद्यार्थीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । उनी फेब्रुअरी २६ मा नेपालबाट अष्ट्रेलिया पुगेका थिए । अस्ट्रेलियाको मिडिया सेभेनन्यूजका अनुसार तस्मानिया बसोबास गर्ने नेपाली नागरिकलाई कोरोनाको संक्रमण भएको त्यहाँका अधिकारीहरुले जनाएका छन्...
कतारको दोहास्थित नेपाली दूतावासले कोरोना (कोभिड‑१९) भाइरसको संक्रमणबाट जोगिन त्यहाँ रहेका नेपालीलाई अपिल गरेको छ । कतारका एक नागरिकमा कोरोनाको संक्रमण पुष्टि भएपछि आइतबार विज्ञप्तिमार्फत दूतावासले नेपालीलाई सजग गराएको हो । सरकारसँग यकिन तथ्यांक नभए पनि कतारमा करिब ५ लाख...
दक्षिण कोरियास्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरुलाई कोरोनाको संक्रमण हुन सक्नेतर्फ सचेत गराउँदै विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । आइतबार सूचना जारी गर्दै दूतावासले सुरक्षाका प्रभावकारी उपाय अवलम्वन गर्दै सुरक्षित रहन अनुरोध गरेको हो । 'हाल सबैभन्दा धेरै संख्यामा...
नक्कली परीक्षार्थीलाई परीक्षा दिलाई कोरिया प्रवेश गरेका एक सयभन्दा बढी नेपालीलाई कोरियाको अध्यागमन कार्यालयले पक्राउ गरेको छ । इपीएस भाषा परीक्षामा अनुहार मिल्ने नक्कली परीक्षार्थीलाई परीक्षा दिन लगाएर पास गरी कोरिया पुगेका नेपालीहरु पक्राउ परेका हुन् । पक्राउ परेकाहरुलाई सुरक्षा संवेदनशीलताका...
चीनको बुहानबाट क्वारेन्टाइनका लागि नेपाल आउने नेपालीहरुका लागि नेपाल सरकारले केही नियम बनाएकाे छ । स्वास्थ्य जनसंख्या तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै विभिन्न कुराहरु ध्यान दिनुपर्ने बताएको छ । चीनबाट आउने नेपालीलाई सुरक्षित क्वारेन्टाईन स्थल खरिपाटीमा लगेर १४...
चीनमा रहेका नेपालीलाई नेपाल ल्याउन आज नेपाल वायुसेवा निगमको विमान चीनको हुवेई प्रान्तमा जाने भएको छ । स्वदेश फर्कन चाहने नेपालीलाई नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाजमार्फत् स्वदेश ल्याइने भएको छ । सरकारले हुवेई प्रान्तका विभिन्न शहरबाट नेपाल फर्कने विद्यार्थीलाई लिन...
कुवेतको अल–मुत्ला क्षेत्रको एक निर्माणस्थल बालुवा र ग्राभल खस्दा सो ठाउँमा कार्यरत चार नेपालीको ज्यान गएको छ । सो दुर्घटनामा अन्य तीन जना कामदार हराइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुको परिचय भने खुलाइएको छैन । ज्यान गुमाएका नेपालीहरु त्यहाँको...
ईपीएस भाषा परीक्षाको आवेदन शुल्क बढाउन प्रस्ताव गरिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यालय, नेपालले शुल्क बढाउन कोरियाको मानव संशाधन विभाग (एचआरडी)सँग प्रस्ताव गरेको हो । प्रवासी मजदुरका समस्याको विषयमा छलफल गर्न शुक्रबार एमटीयूको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै कोरियाका...











