गृहपृष्ठ प्रवास

चीनबाट नेपाली विद्यार्थी भन्छन्- कृपया हामीलाई घर फर्काइदिनुहोस् (भिडियाे)
चीनबाट नेपाली विद्यार्थी भन्छन्- कृपया हामीलाई घर फर्काइदिनुहोस् (भिडियाे)

चीनबाट फैलिएको कोरोना भाइरसले अहिले विश्व नै त्रासमा छ । सोही क्रममा चीनमा पढ्न गएका नेपालीहरुले पनि चीनमा निकै अप्ठेरोमा परेको बताइरहेका छन् । बुधबार चीनमा उभयमिन्जु युनिभर्सिटी एनसीमा मेडिकल अन्तिम वर्षमा पढ्ने नेपाली विद्यार्थीहरुले एक भिडियो बनाएर ट्वीटरमा राख्दै...

चीनमा रहेका नेपालीलाई स्वदेश फर्काइँदै
चीनमा रहेका नेपालीलाई स्वदेश फर्काइँदै

चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि नेपालले त्यहाँ रहेका नेपालीलाई उद्धार गरी स्वदेश फर्काउनले तयारी गरिरहेको छ । चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई नेपाल फर्काउने तयारी भएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ । दूतावासले एक सूचना जारी गर्दै हुबेईमा रहेका...

मृत्यु जितेर उमेश घर फर्किंदा सिंगो गाउँ भक्कानियो
मृत्यु जितेर उमेश घर फर्किंदा सिंगो गाउँ भक्कानियो

साउदी अरबमा पाकिस्तानी सहकर्मीको हत्या गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएका धनुषाका उमेश यादव १४ वर्ष जेल जीवन बिताएर सोमबार घर फर्किएका छन् । विदेशमा जेल जीवन बिताएर यादव घर फर्किंदा सिंगो गाउँ भक्कानियो । वैदेशिक रोजगारीका लागि साउदी गएपछि डेढ...

नयाँ दिल्लीमा ‘सुदूरपश्चिमेली युवा समाज’ गठन
नयाँ दिल्लीमा ‘सुदूरपश्चिमेली युवा समाज’ गठन

वैदेशिक रोजगारीको शिलसिलमा भारतको नयाँ दिल्लीमा कार्यरत सुदूरपश्चिमका युवाहरुले एउटा क्लब गठन गरेका छन् । सुदूरपश्रिमका ९ वटै जिल्लाहरुलाई समेट्दै भारतमा भएका नेपाली नागरिकसँगको सहकार्य र सुदूरपश्मिको संस्कृतिको जर्गेना गर्नका लागि युवाहरुको एक भेलाले ‘सुदूरपश्चिमेली युवा समाज’ नामक क्लब गठन...

गाउँका जमीनमा वनमाराः युवा सहर वा विदेश पलायन
गाउँका जमीनमा वनमाराः युवा सहर वा विदेश पलायन

बिपी कोइरालाले युवाजमातलाई गाउँमा रमाउन सक्ने वातावरण निर्माण नगर्दासम्म ग्रामीण अर्थतन्त्र बलियो नहुने धारणा सार्वजनिक गरेका छन् । स्व. कोइरालाले विसं २०३० को दशकको मध्यतिर बिबिसी वल्र्ड सेवाका पत्रकारद्वय मणि राणा र ध्रुवहरि अधिकारीलाई बेलायतमा अन्तर्वार्ता दिँदै गाउँका युवाजमात शहरमा...

यूएई दुर्घटनामा नेपालीको अवस्था : १ को मृत्यु, २ को अवस्था अज्ञात, १४ घाइते
यूएई दुर्घटनामा नेपालीको अवस्था : १ को मृत्यु, २ को अवस्था अज्ञात, १४ घाइते

यूएईको आबुधाबी बस दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । बिहीबार राति भएको मिनिबस दुर्घटनामा झापाकी कृष्णकुमारी अधिकारीको मृत्यु भएको हो । प्युठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिषा मोक्तान तामाङको अवस्था खुलेको छैन । उनीहरूको पनि दुर्घटनामा...

अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय नेपाली दिवस
अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय नेपाली दिवस

नेपाली राष्ट्रियताका प्रणेता र आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूले पृथ्वी जयन्तीलाई ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’का रूपमा मनाएका छन् । घना नेपालीको बसोबास भएको सिड्नीको ओबन पार्कमा आयोजित कार्यक्रममा सहभागीले पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेर...

व्यवस्थित, मर्यादित र शोषणरहित बनाउने सम्झौता
व्यवस्थित, मर्यादित र शोषणरहित बनाउने सम्झौता

काठमाडौं । वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित र शोषणरहित बनाउन सम्झौता पत्रमा हस्ताक्षर भएको छ । गृहसचिव प्रेमकुमार राई तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजका निर्देशक प्रहरी नायव महानिरीक्षक निरज बहादुर शाही र वैदेशिक रोजगार विभागका...

क्यानडामा बिपी विचार समाजको शाखा
क्यानडामा बिपी विचार समाजको शाखा

बिपी विचार राष्ट्रिय समाजको क्यानडामा शाखा स्थापना भएको छ । समाजको केन्द्रीय कार्यालय चण्डोलमा २०७६ पुस २३ गते बसेको बैठकले समाजको क्यानडा शाखा गठन गर्ने निर्णय गरेको हो । लेखनाथ तिमल्सिना संयोजक रहेको कार्यसमितिमा उपसंयोजक, सचिव, सहसचिव र कोषाध्यक्षसहित बढीमा...

मलेसियामा हराउँछन् सबैभन्दा बढी नेपाली, यस्ता छन् कारणहरू
मलेसियामा हराउँछन् सबैभन्दा बढी नेपाली, यस्ता छन् कारणहरू

वैदेशिक रोजगारीमा गएकामध्ये मलेसिया पुगेका नेपाली परिवारको सम्पर्कबाट टाढा हुने गरेको एक अध्ययनले देखाएको छ । आप्रवासी कामदारको हक, अधिकारको क्षेत्रमा क्रियाशील प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) मा पछिल्लो ६ वर्षको अवधिमा परेको उजुरीअनुसार वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा पुगेकामध्ये २००...