गृहपृष्ठ प्रवास

कोरोनाका कारण बेलायतमा फेरि एक नेपालीको मृत्यु
कोरोनाका कारण बेलायतमा फेरि एक नेपालीको मृत्यु

बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको गएराति लण्डनको नर्थवीक पार्क अस्पतालमा निधन भएको हो । तमुधीं युकेको लण्डन शाखाका वरिष्ठ उपाध्यक्ष गुरुङ...

२० दिनमा ६१ हजार नेपाली स्वदेश भित्रिए
२० दिनमा ६१ हजार नेपाली स्वदेश भित्रिए

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिरहेको छ । नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो छ । यो अवस्थामा विदेशमा रहेका ६१ हजार नेपाली स्वदेश फर्किएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यो सङ्ख्या चैत...

कोरोनाको उच्च जोखिममा युरोपका नेपाली
कोरोनाको उच्च जोखिममा युरोपका नेपाली

विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण युरोपमा रहेका नेपालीहरु पनि उच्च जोखिममा परेका छन् । चीनको उहान शहरबाट सुरु भएको कोरोनाको संक्रमण पछिल्लो समय युरोप र अमेरिकामा तीव्र रूपमा फैलिरहेको छ । इटाली, स्पेन, फ्रान्स, बेलायत, पोर्चुगललगायतका...

बूढानीलकण्ठमा विदेशबाट फर्किनेको संख्या ८२ पुग्यो
बूढानीलकण्ठमा विदेशबाट फर्किनेको संख्या ८२ पुग्यो

कोभिड –१९ को सम्भावित जोखिम न्यूनीकरण गर्न बूढानीलकण्ठ नगरपालिकाले नगरभित्र वैदेशिक रोजगारबाट फर्किएकाको तथ्यांक संकलन गरेको छ । नगरपालिकाका १३ वटै वडामा सो तथ्यांक संकलन गरिएको नगर प्रमुख उद्धवप्रसाद खरेलले बताए । उनका अनुसार १५ दिन अघिदेखि नगरपालिकामा आएकाको तथ्यांक...

नेपाली दूतावास लण्डन सातै दिन खुल्ने
नेपाली दूतावास लण्डन सातै दिन खुल्ने

बेलायतमा बढ्दो कोरोनाको महामारीले गर्दा अधिकांश कार्यालय बन्द रहेका अवस्थामा राजधानी लण्डनस्थित नेपाली दूतावास भने अब सातै दिन खुल्ने भएको छ । कोरोनाका कारण बेलायत र माल्टामा रहेका नेपालीका लागि परेका समस्या सुन्न र आवश्यक कदम चाल्न हप्ता दिन नै...

एनआरएनएको आपतकालीन राहत कोषमा १ करोड ८८ लाख संकलन
एनआरएनएको आपतकालीन राहत कोषमा १ करोड ८८ लाख संकलन

गैर आवासीय नेपाली संघ (एनआरएनए)को आपतकालीन राहत कोषमा १ करोड ८८ लाख रुपैयाँ संकलन भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरससँगै सरकारले गरेको लकडाउनका कारण आर्थिक रुपमा कमजोर भएका नेपाली नागरिकलाई सहयोग गर्न स्थापित कोषमा १ करोड ८८ लाख...

साउदीबाट युवाको पत्र‑ आलोचना कोरोनाको गर्नु नि ! सरकारको किन गर्नु ?
साउदीबाट युवाको पत्र‑ आलोचना कोरोनाको गर्नु नि ! सरकारको किन गर्नु ?

विश्व स्वास्थ्य संगठन (डब्लूटिओ) ले नेपाललगायत विश्वभर कोरोनाभाइरस (कोभिड १९) को महामारी फैलिन सक्ने चेतावनी दिएको तीन साता बित्दा पनि लाखौंका प्रिय युवामन्त्री योगेशकुमार भट्टराई नेपाल कोभिड १९ मुक्त क्षेत्र भन्दै भिडियो बनाएर पर्यटक भित्र्याउन खोज्दा हामीले औधी खुसी मनायौँ...

फागुन १८ पछि विदेशबाट फर्केकाको तथ्यांक लिइँदै
फागुन १८ पछि विदेशबाट फर्केकाको तथ्यांक लिइँदै

काठमाडौँ महानगरपालिकाले गत फागुन १८ पछि विदेशबाट फर्केका नागरिकको तथ्यांक लिने भएको छ । विश्वभरि फैलिएको कोभिड–१९को संक्रमण थप फैलन नदिन कामपाले तथ्यांक लिन लागेको हो । नेपालमा हालसम्म कोरोनाको संक्रमण देखिएकाहरु विदेशबाट आएका नागरिक रहेकाले कामपाले तथ्यांक लिनका लागि...

कोरोना जाँच्न प्रयोग हुने २ हजार किट्स शुक्रबार काठमाडौं आइपुग्दै
कोरोना जाँच्न प्रयोग हुने २ हजार किट्स शुक्रबार काठमाडौं आइपुग्दै

कोरोना जाँच्न प्रयोग हुने २ हजार किट्स शुक्रबार काठमाडौं आइपुग्ने भएको छ । गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले कोरोना भाइरस संक्रमण भए नभएको परीक्षण गर्न प्रयोग हुने नेपाल सरकारलाई तत्काल सहयोग गर्ने भएको हो । किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग...

भिडियो कन्फ्रेन्सबाट प्रवासी नेपालीको अवस्था बुझ्दै परराष्ट्रमन्त्री ज्ञवाली
भिडियो कन्फ्रेन्सबाट प्रवासी नेपालीको अवस्था बुझ्दै परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा रहेका नेपाली कूटनीतिक नियोगमार्फत त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिएका छन् । कोरोनाभाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेका बेला मन्त्री ज्ञवालीले भिडियो कन्फ्रेन्समार्फत मलेसिया, जापान, दक्षिण कोरिया, इजरायल र दक्षिण अफ्रिकाका नेपाली नियोग प्रमुखहरूसँग त्यहाँ रहेका नेपालीको...