गृहपृष्ठ एनआरएनएको आपतकालीन राहत कोषमा १ करोड ८८ लाख संकलन
एनआरएनएको आपतकालीन राहत कोषमा १ करोड ८८ लाख संकलन
गैर आवासीय नेपाली संघ (एनआरएनए)को आपतकालीन राहत कोषमा १ करोड ८८ लाख रुपैयाँ संकलन भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरससँगै सरकारले गरेको लकडाउनका कारण आर्थिक रुपमा कमजोर भएका नेपाली नागरिकलाई सहयोग गर्न स्थापित कोषमा १ करोड ८८ लाख ७ हजार ६०० रुपैयाँ संकलन भएको एनआरएनएका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले बताएका छन् । श्रेष्ठ गैरआवासीय नेपाली संघको कोरोना पीडित राहत कोषका संयोजक हुन् ।
सहयोग गर्नेको नामावली
१. गैरआवासीय नेपाली संघ कोरिया : रु. १ करोड ३० लाख
२. गैरआवासीय नेपाली संघ जापान : रु. ५ लाख
३. गैरआवासीय नेपाली संघ ओमन : रु. ५० हजार २ सय
४. उपेन्द्र महतो (बेलारुस) : रु. ५ लाख
५. जीवनाथ लामिछाने (जर्मनी) : रु. ५ लाख
६. कुमार पन्त (जर्मनी) : रु. ५ लाख
७. सोनाम लामा (अमेरिका) : रु. ५ लाख
८. बद्रि केसी (रुस) : रु. १ लाख
९. मन केसी (अस्ट्रेलिया) : रु. १ लाख
१०. अर्जुनकुमार श्रेष्ठ (बेल्जियम): रु. १ लाख
११. गौरी जोशी (अमेरिका) : रु. ५ लाख
१२. आरके शर्मा (कतार) : रु. २ लाख
१३. महेशकुमार श्रेष्ठ (जापान) : रु. ५ लाख
१४. लोक दाहाल (बेल्जियम) : रु. १ लाख
१५. गोविन्द श्रेष्ठ (रोविन्द्र) (जापान) : रु. १ लाख
१६. राजेन्द्र अर्याल (साउदी अरब ): रु. १ लाख
१७. दिपकप्रसाद कंडेल (जापान) : ५० हजार
१८. पुरुषोत्तम बोहोरा (अमेरिका) : रु. १ लाख
१९. लोकनाथ वस्ती (जापान) : रु. ५० हजार
२०. राजन त्रिपाठी (अमेरिका): रु. ५० हजार
२१. कृष्ण तिमिल्सिना (बेलायत) : रु. ५० हजार
२२. चन्द्र गुरुङ (बेलायत) : रु. १ लाख
२३. टंक लम्साल (जर्मनी) : रु. ५० हजार
२४. भूमिराज गुरुङ (स्विट्जरल्यान्ड) : रु. ५० हजार
२५. अभ्युमन्यु बस्नेत (क्यानाडा) : रु. १ लाख
२६. अब्दुल बसिद (कतार): रु. १ लाख
२७. रमेश भण्डारी (साउदी अरब) : रु. ३२ हजार (करिब)
२८. नारायण पासवान (साउदी अरब ) : रु. १० हजार
२९. कुमार कार्की (थाइल्यान्ड) : रु. १ लाख
३०. कृष्ण लामिछाने (अमेरिका) : रु. ५० हजार
३१. प्रमिला बस्नेत (क्यानाडा) : रु. १५ हजार
३२. रादेश पण्डित (अमेरिका ) : रु. ६० हजार (करिब)
(यसअघि भुलवश गलत शीर्षक सम्प्रेषण भएकोमा सच्याइएको छ ।)
प्रकाशित समय ०७:१२ बजे

















