गृहपृष्ठ प्रदेश २
नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रशासन कार्यालय गौरीगञ्जका कार्यालय प्रमुख ३७ वर्षीय धनञ्जयकुमार साह, सोही कार्यालयका कार्यालय सहयोगी २४ वर्षीय आसिर आलम र गौरादह–७ का ५९ वर्षीय कृष्णप्रसाद...
गौर नगरपालिका- ४ बाट श्रोत नखुलेको १२ लाख नेपाली रुपैयाँसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी थाना बरगैनिया गाउँ फुलबरिया बस्ने ४० वर्षीय ललन कुमार र सोही ठाउँ बस्ने २३ वर्षीय रोहित...
जनकपुरधामस्थित एक डिपार्टमेन्टल स्टोर र एउटा रेष्टुरेन्टमा लागेको भीषण अगलागीबाट करिब अढाई करोड क्षति भएको छ । जनकपुरधामस्थित शिवचोकमा रहेको मिथिला डिपार्टमेन्टल स्टोर र रुफटप रेष्टुरेन्टमा बिहीबार भीषण आगलागी तीन घण्टापछि बल्ल नियन्त्रणमा आएको थियो । धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार...
सिरहाको सुखीपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अगाडि आज बिहान प्रेसर कुकर बम फेला परेको छ । कार्यालय खुलेपछि सरसफाइ गर्ने बेलामा कार्यालय सहयोगीले अधिकृतको कार्यकक्षको गेट नजिकै एउटा कालो ब्यागमा प्रेसर कुकुर बम राखिएको देखेपछि प्रहरीलाई खबर गरिएको थियो...
परारसम्म तीन बिघामा उखु खेती गरेका महोत्तरी भंगाहा नगरपालिका–४ का किसान हीरालाल महतोको अब एक बिघामा मात्र बाली छ । यसै बस्तीका धनेशी महतोले त उखु खेती नै छाडिसकेका छन् । जिल्लाको उत्तरवर्ती बर्दिवासदेखि सुदूर दक्षिणको जलेश्वरसम्म १० वर्ष पहिले...
उमेरले ६८ वर्ष टेकेका बर्दिबास नगरपालिका–७ मनहरिपुरका विन्देश्वर यादव तरकारीखेतीमा अनवरत रुपमा लागिरहेका छन् । नगद आर्जनका लागि तरकारीखेती सुरुआत गरेका उनले समय समयमा मौसमको प्रतिकूलताले लतारे पनि अझै हरेस खाएका छैनन् । सात बिघामध्ये तीन बिघामा तरकारीखेती गर्दै आएका...
धनुषाको हंसपुर नगरपालिकाले अनाधिकृत रुपमा श्रीउच्च मावि बघचौडाको ४ वटा कक्षाकोठा प्रयोग गर्दै आएको छ । नगरपालिका स्थापना भएपछि विद्यालयको एक कक्षाकोठामा लेखा शाखा नै स्थापना गरेको थियो । तत्कालिन लेखा प्रमुख सरुवा भएर लामो समयपछि आएका लेखा अधिकृत विवादमा...
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आज भगवान् सीता–राम विवाह महोत्सव–२०७७ हर्षोल्लासपूर्वक मनाइँदैछ । त्रेतायुगमा भगवान् सीतारामको विवाह भएको स्मरणमा मिथिलावासीले यहाँ हरेक वर्ष विवाह पञ्चमीका दिन प्रतीकात्मक सीता–रामको विवाह महोत्सव मनाउँदै आएका छन् । त्रेतायुगमा जनकपुरधाममा राजा जनकद्वारा धनुष उठाउनेसँग पुत्री...
केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको छ । चिसोका कारण बरियारपट्टी गाउँपालिका ५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका ११ गदहवा निवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका ३ बन्दीपुर...
धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरका अधिकांश किसानहरुले उखुखेती गर्न छोडेका छन् । विगतमा १५ देखि २० बिगाहामा उखु खेती गर्दै आएका किसान रामउदगार महतोले उखुमा लगानीअनुसारको प्रतिफल नपाउँदा आँपखेती सुरु गरेको बताए । उनले भने, ‘हाम्रो खेतमा सिंचाई अभाव छ ।...











