गृहपृष्ठ प्रदेश २
माधवनारायण नगरपालिका- ७, लौकाहा टोल बस्ने राम अयोध्या साह तेलीकी १७ वर्षीया छोरी अमृताकुमारी साहको हत्यामा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा देवाही गोनाही नगरपालिका- २, लक्ष्मिनीया कुरुनीया बस्ने बस्ने ६० वर्षीय शेख अलियास,...
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका- १, रमदैयास्थित जानकी मेडिकल कलेजका दुई कर्मचारीले २८औं दिनमा आमरण अनसन तोडेका छन् । कलेजका कर्मचारीद्वय जानकी शरण यादव र कुल्दिप साह विभिन्न माग राखी आमरण कलेज परिसरमै अनसनमा बसेका थिए । कलेज प्रशासन र कर्मचारीबीच तीन...
जनकपुरधाम उपमहानगरपालिका- २३, जिरोमाइलमा रेखा नाम गरेकी २२ वर्षीया महिला मृत फेला परेकी छन् । उनी बाराको कलैया नगरपालिका घर भएका २५ वर्षीय सन्तोष चौरसियासँग सो स्थानमा दुई महिनादेखि डेरा गरी बस्दै आएकी थिइन् । स्थानीयवासीसँग उनीहरूले आफूहरूलाई श्रीमान-श्रीमती भएको...
पछिल्लो ६ महिनामा नेपालमा ३१९ वटा बलात्कारका घटना भएको ओरेक नेपालको तथ्यांकमा उल्लेख छ । ओरेक नेपालका धनुषा संयोजक रोजलिन सिंह बछारले जारी गरेको अवधारणा पत्रमा ओरेक नेपालमा अभिलेखिकरण भएका घटनामध्ये ७५ प्रतिशत घटना दुई वर्षदेखि १८ वर्ष मुनिका बालिका...
वीरगंज महानरगपालिका- ११, दुर्गा टोल बस्ने सर्लाही बलरा नगरपालिका- १०, सुदामा घर भएका ४९ वर्षीय जितेन्द्रप्रसाद सिंहलाई १ थान पेस्तोल, ४ राउण्ड गोली, १ थान म्यागजिन र मानिसलाई बेहोस पार्ने ५ सय एमएलको १ बोतल Anaesthetic Ether I.P सहित मंगलबार...
महोत्तरीको बर्दिबासमा तनाव बढ्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म निषेधज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) कृष्णबहादुर कटुवालले जानकारी दिएका छन् । बुधबार बिहानै बर्दिबास सेवा समितिमा बसेको राजनीतिकर्मी,...
धनुषाको मिथिला नगरपालिका-२ नक्टाझिजमा १८ वर्षीया किशोरीमाथि सामुहिक बलात्कारपछि हत्याको प्रयास भएको घटना बाहिरिएको छ । मितिनीकै देवरको संलग्नतामा गत मंसिर ३ गते किशोरीलाई मोटरसाइकलमा राखी महोत्तरीको बर्दिवासस्थित एक होटलमा लगेर बलात्कार गरी हत्या गर्ने प्रयास गरिएको पीडित परिवारले बताएका...
महोत्तरीको बर्दिवास फेरि आन्दोलित भएको छ । मंगलबार प्रहरीको गोली लागी घाइते भएका बर्दिवास–१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको खबरले यहाँ आज फेरि आन्दोलन चर्केको हो । सञ्जय उपनामले चिनिने न्यौपाने हिजो मंगलबार बर्दिवासचोकमा प्रदर्शन...
बर्दिबासमा प्रहरीको गोली लागेर गम्भीर घाइते संजय भनेर चिनिने बुद्धिराज न्यौपानेको उपचारको क्रममा निधन भएको छ । प्रहरीको गोली लागेर गम्भीर घाइते न्यौपानेको हेलिकप्टरबाट काठमाडौंस्थित ग्राण्डी हस्पिटलमा लगिएको थियो । ग्राण्डी हस्पिटलमा उपचारकै क्रममा गएराति १ बजे मृत्यु भएको अस्पताल...
खर वा फुसको छाना विस्थापित गर्ने नेपाल सरकारको कार्यक्रमअनुसार यस वर्ष खोटाङका दुई हजार ३८८ घरमा जस्तापाताको छाना लगाइने भएको छ । नेपाल सरकारको सुरक्षित आवास कार्यक्रमअन्तर्गत खर (फुस) वा कच्ची छाना भएका जनतालाई जस्तापाता वितरण गरिने भएको हो ।...











