गृहपृष्ठ सामाजिक सञ्जाल

Khagendra Sangroula
Khagendra Sangroula

तथ्यहरूको रास भन्छ- प्रम ओली जे गर्छु भन्छन्, उनको सरकार सधैँ त्यसको ठीक उल्टो गर्छ । बुटवलमा ओलीले भनेछन्- "निर्मला र भागीरथी हत्याका घटनाका अपराधीलाई पानीमुनि भए पनि छाडिने छैन ।" यसको अर्थ हो, ती अपराधी कहिल्यै पक्राउ पर्ने छैनन्...

dambar khatiwoda
dambar khatiwoda

जसरी कांग्रेस बाहेककाे सफल र निर्णायक आन्दाेलन भएकाे छैन,त्यसैगरी कांग्रेस एक्लैले सफल र निर्णायक आन्दोलन गरेकाे पनि उदाहरण छैन। २०४६ काे आन्दोलन संयुक्त नै थियाे । दरबारमार्गमा ज्ञानेन्द्र शाहकाे लाठी खाएपछि गिरिजाबाबु १२ बुँदेका लागि राजी हुनुभाथ्याे । याे कुरा...

Rajesh Ahiraj
Rajesh Ahiraj

काठमाडौका मानवअधिकार कर्मी, बुद्धिजीवी र अधिकारकर्मी लाई पीडित मधेशीकिसानको पक्षमा उभ्याउन कुन कुन बिदेशी दाता/ दूतावासलाई गुहार्नु पर्छ? #समुदाय हेरेर भुमिका निर्वाह गर्ने लाई लाज होस ।...

Shanta Raj Subedi
Shanta Raj Subedi

हाम्रो सबैभन्दा ठुलो समस्या भनाइ र गराइ बिचको खाडल हो। घोषणा/प्रतिबद्धता व्यक्त गछौँ तर कार्यान्वयनमा उदासिनता देखाउछौं। कार्यान्वयन नगर्ने/नहुने घोषणा नगरौं। गरि सेकपछि प्रतिबद्ध भएर कार्यान्वयन गरौं भन्छन् ठुल्दाइ।...

Janak Poudyal
Janak Poudyal

भोजमा लोकल ठर्रा धोकेर आएका नेतालाई गाउँलेले सोधे- गाउँले- नेताज्यू दिउँसै हल्लिँदै? कांग्रेसी- भोजमा डबल ब्ल्याक राख्या रैछन्, जिद्दी गरे, अलेली खाइयो। गाउँले- नेताज्यू दिउँसै हल्लिँदै? कम्युनिस्ट- कहाँ हुनु, अरुले रक्सी खाए, आफूले त जुस मात्र खाइयो नि । *गफाडी...

D’leep Jung Kunwar
D’leep Jung Kunwar

तत्कालीन सरकारले भुटानी शरणार्थीलाई नेपाली नागरिकता नदिएर गम्भीर भुल गरेको थियो ।अमेरिकाले नेपाली नश्ल चिन्यो,लिएर गयो । दार्जिलिङका नेपाली भाषी बङ्गाली,भगौटे आशामी र बैगुनी बिहारी भन्दा त राजा महेन्द्रले भित्र्याएका बर्मेली र भुटानीहरु धेरै आत्मीय र बफादार थिए नेपालका लागि...

Dhruba lamsal
Dhruba lamsal

साझा पार्टीले उपत्यकाका केही ठाउँमा निशुल्क भाेजनकाे सुरुवात गरेछ । तरुण दल, युवा संघलगायत अन्य थुप्रै दलका युवा कार्यकर्ताहरु चाँही अब रविन्द्र मिश्रकाे आम्दानीकाे स्राेत खाेज्दै बस्ने त हाेला नि । पराेपकारी काम युवा दस्ताकाे दायित्वमा पर्दैन क्यारे ।...

Bishnu Rijal
Bishnu Rijal

नेपाल-भारत सम्बन्ध सामान्य अवस्थामा फर्किनैपर्छ र फर्किन्छ।दुई प्रधानमन्त्रीबीचको वार्ता र परियोजना अनुगमन समितिको बैठकसँगै प्रमलगायत प्रमुख नेताहरुलाई भेटेर दिल्ली पुगेका भारतीय राजदूत फिर्ता भएसँगै आशा गरौँ-परराष्ट्रसचिवस्तरीय बैठक हुनेछ र सीमाको प्रश्नले औपचारिक प्रवेश पाउनेछ।...

Maudgalya nepali
Maudgalya nepali

कुन चाँही चर्चमा पास्चर महिला छ ? कुन चाँही मस्जिदमा इमाम महिला छ ? हिन्दू ॐकार मान्नेहरु बाहेक कुन चाँही धर्ममा मात्री शक्तिलाई भगवानकै रुपमा पुजिन्छ? माता गुरुमा जस्ता सम्मानित दर्जा दिने अन्त कुनै छ ?जहाँ नरीको सम्मान हुन्छ त्यहा...