गृहपृष्ठ खेलकुद
उपाधि दाबेदार बार्सिलोनाले आइतबार राति भएको खेलमा रियल बेटिसलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । बेटिसको मैदानमा एक गोलले पछि परे पनि पुनरागमन गर्दै बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको हो । जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । खेलको...
राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेल विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिकाबीच हुनेछ । विराटनगर लिगको दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबसँग अंक दूरी घटाउने लक्ष्यका साथ मैदानमा...
नेपाली क्रिकेट खेलाडी सोमपाल कामीले युनाइटेड अरब इमिरेट्स (यूएई )को आबुधाबीमा जारी टि १० लिगमा दुई विकेट लिएका छन् । डेकेन ग्लाडिएटर्सविरुद्धको खेलमा दुई विकेट लिए पनि उनी आबद्ध मराठा अरेवियन्स भने २९ रनले पराजित भएको छ । मराठाले टस...
काठमाडौँ महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट संघलाई ५० लाख रूपैयाँ सहयोग गर्ने भएको छ । यसका लागि मङ्गलबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । पत्रमा कामपाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र संघका अध्यक्ष चतुरबहादुर...
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा खेल क्षेत्रका लागि बढी रकम छुट्याइने बताएका छन् । प्रज्ञा भवनमा 'खेलकुदसँग प्रधानमन्त्री' कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सकेजति धेरै प्रतियोगितामा भाग लिने र जित्ने गरी तयारी गर्नुपर्ने बताए । खेल क्षेत्रका व्यक्तिहरु, खेलाडीहरु...
चौंथो संस्करण प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार भएको फाइनलमा टिम एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मी पहिलोपटक च्याम्पियन बनेको हो । उपाधिसँगै आर्मीले १० लाख प्राप्त गरेको छ ।...
मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको १९औँ संस्करण आगामी चैत १७ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ । आयोजक सहारा क्लबले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी अखिल नेपाल फुटबल संघ...
जिल्ला फुटबल संघ सुर्खेतको नवनिर्मित भवन उद्घाटन गरिएको छ । शुक्रबार वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले एक कार्यक्रमका बीच भवनको उद्घाटन गरेकी हुन् । जिल्ला खेलकुद विकास समितिको प्रांगणभित्र नै रहेको भवन निर्माण गर्न आठ लाख लागत लागेको जिल्ला फुटबल...
साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार चौंथो जित निकालेको छ । बिहीबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको हो । एपीएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिक पूरा गरिन् । खेलको ३२ औं मिनेटमा साबित्रा...
राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आइतबार भएको खेलमा सावित्रा भण्डारीको चार गोलको मद्दतमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब विजयी भएको छ । एपीएफ क्लबले विराटनगर महानगरपालिकालाई ७–० गोलअन्तरले पराजित गरेको हो । एपीएफ क्लबको यो लगातार दोस्रो जित हो...











