गृहपृष्ठ खेलकुद
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्ने भएका छन् । चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उनले पहिलो खेल उनको पुरानो क्लब मेलवर्न स्टार्सविरुद्ध खेल्न लागेका हुन् । लामिछानेले मेलवर्न स्टार्सविरुद्धको...
दक्षिण ललितपुरको बागमती गाउँपालिकाले यही पौष २५ देखि २९ गतेसम्म ‘बागमती गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता २०७७’ आयोजना गर्ने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुने सो प्रतियोगिता प्युटारस्थित खयरघारी खेलमैदानमा आयोजना...
फुटबल संघ कर्णाली प्रदेशको अध्यक्षमा प्रमोद हमाल निर्विरोध चयन भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार गठन गरेको प्रदेशको तदर्थ कमिटीमा हमालसहित ७ सदस्यीय कमिटी निर्विरोध निर्वाचित भएको हो । हमालको अध्यक्षमा चयन भएको कमिटिमा जुल्लाका भरत खत्री...
घाइते नेपाली फुटबल खेलाडी विक्रम लामा र विमल घर्ती मगरको कतारमा उपचार हुने भएको छ । राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडी मगर र लामाको उपचारका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले कतार फुटबल संघलाई अनुरोध गरेको थियो । कतारले सहमति...
पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो २१औं शताब्दीकै उत्कृष्ट खेलाडी घोषित भएका छन् । युएईको दुबईमा आइतबार भएको ग्लोब सकर अवार्डमा रोनाल्डोले लिओनल मेस्सी, मोहम्मद सलाह र रोनाल्डिन्होलाई पछि पार्दै 'प्लेअर अफ दि सेन्चुरी'को अवार्ड जितेका छन् । रोनाल्डो सन् २००१ देखि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले युनाइटेड अरब इमिरेट्स् (यूएई) मा टी-१० क्रिकेट लिग खेल्ने भएका छन् । सोमपाल कामी, करण केसी र कुशल मल्लले यूएईमा लिग खेल्न लागेका हुन् । बुधबार राति भएको ड्राफ्टबाट तीनै जनालाई अनुबन्ध गरिएको छ...
कर्णाली प्रदेशमा खेलकुद परिषद् गठन भएको छ । मंगलबार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले परिषद्को उपाध्यक्षमा प्रमोद हमाललाई चयन गर्ने निर्णय गरेको हो । सामजिक विकास मन्त्रालयले गरेको प्रस्ताव मन्त्री परिषद्को बैठकले स्वीकृत गरेपछि परिषद् गठन गरिएको हो । परिषद्को...
कास्की जिल्ला टेनिस संघले टेनिस खेलाडी स्व. सुरज नगरकोटीका परिवारलाई १२ लाख ८० हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष एवं जिल्ला टेनिस संघका निवर्तमान अध्यक्ष विनोद कायस्थले आज पोखरामा आयोजित कार्यक्रममा सो सहयोग...
नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले एक वक्तव्य जारी गर्दै वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो । प्रशिक्षकका लागि वाटमोरसहित १२ जना प्रतिस्पर्धामा थिए । पूर्व प्रशिक्षक पुवुदु दशानायके,...
नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न आज मंगलबार अष्ट्रेलिया उडेका छन् । उनी तेस्रोपटक बिग बास खेल्न कतार एयरवेजको उडानमार्फत त्यसतर्फ लागेका हुन् । लामिछाने बुधबार अस्ट्रेलिया पुगेपछि १४ दिनको क्वारेन्टिनमा बस्ने उनका व्यवस्थापक रमन...











