गृहपृष्ठ तेह्रौं साग

विश्वकपमा बलियो दाबी प्रस्तुत गर्दै फ्रान्स
विश्वकपमा बलियो दाबी प्रस्तुत गर्दै फ्रान्स

रुसमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा फ्रान्सले पनि स्थान पक्का गरेको छ । बिहीबार राति भएको दोस्रो खेलमा फ्रान्सले पेरुलाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । फ्रान्सका कायलिन एमबाप्पेले ३४औं मिनेटमा गोल गरेका थिए । फ्रान्सका लागि १९...

मेस्सीको टोलीमाथि क्रोयशियाले बर्षायो गोल, अर्जेन्टिना ‘डेन्जर जोन’मा
मेस्सीको टोलीमाथि क्रोयशियाले बर्षायो गोल, अर्जेन्टिना ‘डेन्जर जोन’मा

विश्वकफ फुटबलको समूह ‘डी’अन्तर्गत गएराति भएको खेलमा अर्जेन्टिनामाथि ३–० गोलको शानदार जित दर्ता गर्दै क्रोएशिया दोस्रो चरणमा प्रवेश गरेको छ । गोलकिपर काबालेरोको गल्तीबाट सुरु भएको अर्जेन्टिनाको पराजय श्रृङखला अन्तिम समयसम्म चल्यो । खेलको ५३ औं मिनेटमा काबेलेरोले गरेको गल्तीको...

अष्ट्रेलियाले डेनमार्कलार्इ बराबरीमा राेक्याे
अष्ट्रेलियाले डेनमार्कलार्इ बराबरीमा राेक्याे

रूसमा जारी विश्वकप फुटबलकाे विहिबारकाे खेलमा डेनमार्क र अष्ट्रेलियाबीचकाे खेल बराबरीमा  टुंगिएकाे छ । खेलमा सुरूवाती अग्रता लिएकाे डेनमार्कले अग्रता कायम गर्न नसक्दा अष्ट्रेलियासँग बराबरीमा चित्त बुझाउनु परेकाे हाे ।  डेनमार्कका क्रिस्टियन एरिक्सेनले गाेल गर्दै टिमलार्इ अग्रता दिलाएकाे भए पनि...

दबाबमा फ्रान्स, ‘डेन्जर जोन’मा पेरु
दबाबमा फ्रान्स, ‘डेन्जर जोन’मा पेरु

उपाधिको दाबेदार मानिएको फ्रान्सले त्यसका लागि आज पेरुको चुनौति पन्छाउनु पर्नेछ । आफ्नो पहिलो खेलमा अष्ट्रेलियाविरुद्ध संघर्षपूर्ण जित निकालेको फ्रान्स बेलुकी पौने नौ बजे एकातेरिनवर्ग एरेनामा उत्रँदा खेल सुधार गर्नुपर्ने दबाबमा हुनेछ । उता डेनमार्कसँग १–० ले पराजित पेरुले आजको...

केभिस्टकाे अनुपस्थिति ‘सुनौलो मौका’
केभिस्टकाे अनुपस्थिति ‘सुनौलो मौका’

फिफा वर्ल्डकपमा भाग लिन रुसको टिकट काटेको अष्ट्रेलियाका लागि आजको खेल दबाबपूर्ण छ । नकआउट चरण प्रवेशको सम्भावना जीवितै राख्न अष्ट्रेलिया डेनमार्कलाई हराउनै पर्ने दबाबमा छ । त्यसैले आजको खेल अष्ट्रेलियाका लागि डु अर डाई (गर या मर) को स्थितिमा...

मेस्सीलाई गल्ती सच्याउने अवसर, जित्ने सम्भावना ४६ प्रतिशत !
मेस्सीलाई गल्ती सच्याउने अवसर, जित्ने सम्भावना ४६ प्रतिशत !

युरोपेली मुलुक क्रोएशियाविरुद्ध दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना आज निच्नी नोभगोरोद स्टेडियममा उत्रदा धेरैको नजर अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेस्सीमाथि नै हुनेछ । नेपाली समयअनुसार राति ११ बजेर ४५ मिनेटमा समूह ‘डी’अन्तर्गतका दुबै टोली जितको लक्ष्यसहित मैदान छिर्नेछन् । हुन त...

डिएगो कोस्टा नायक बन्दा स्पेनको सम्भावना बलियो
डिएगो कोस्टा नायक बन्दा स्पेनको सम्भावना बलियो

विश्वकफ फुटबलको समूह बीअन्तर्गत पहिलो जित दर्ता गराएको स्पेनले दास्रो चरणमा प्रवेश गर्ने सम्भावना बलियो पारेको छ । कजानस्थित कजान एरिनामा गएराति स्पेनले इरानविरुद्ध संघर्षपूर्ण जित निकाल्दै दोस्रो चरणको सम्भावना बलियो बनाएको हो । निकै प्रतिस्पर्धात्मक खेल पहिलो हाफ बराबरीमा...

पाेर्चुगलसँग मोरक्को १-० ले पराजित
पाेर्चुगलसँग मोरक्को १-० ले पराजित

विश्वकप फुटबलअन्तर्गत बुधबारकाे खेलमा पाेर्चुगलसँग मोरक्को १-० ले पराजित भएको छ । समूह 'बी' काे खेलमा स्ट्राइकर राेनाल्डाेले खेलको चाैथो मिनेटमा गोल गर्दै टिमलार्इ दिलाएको अग्रता जितका लागि पर्याप्त बन्यो । यससँगै रोनाल्डोले जारी विश्वकपमा चार गोल गरेका छन् ।माेरक्काेले...

मोहम्मद सलाहले इजिप्टका लागि गोल गरे तर हारबाट जोगाउन सकेनन्
मोहम्मद सलाहले इजिप्टका लागि गोल गरे तर हारबाट जोगाउन सकेनन्

रुस विश्वकपमा आयोजक रसियाले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ । समूहको शीर्ष स्थानमा उक्लिएको रसियाले गएराति भएको समूह चरणको आफ्नो दोस्रो खेलमा इजिप्टलाई ३–१ ले पराजित गर्दै विजयी यात्रा जोगाएको हो । रुसले पहिलो खेलमा साउदी अरेवियालाई ५–० गोल...

चुनौतीपूर्ण भिडन्तमा कोलम्बिया-जापान
चुनौतीपूर्ण भिडन्तमा कोलम्बिया-जापान

सन् २०१४ को विश्वकपमा जापान र कोलम्बिया एउटै समूहमा पारेका थिए । समूह चरणको खेलमा कोलम्बियाले जापानमाथि ४–१ को सानदार जित हात पारेको थियो । चार वर्षपछि फेरि आज साँझ ५ः४५ बजे  जापान र कोलम्बियाबीच समूह चरणमै प्रतिस्पर्धा हुँदैछ । गत...