गृहपृष्ठ दृष्टिकोण
अन्ततः संघीय समाजवादी फोरम नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । यसअघि पटक–पटक सपथकै तयारी भएको भनेर पनि अड्किएको फोरमको सत्तारोहण यसपटक नयाँ कुनै सहमति भएर सम्भव भएको भने होइन । विगतमा मधेसीको अधिकार र संविधान...
चन्दा मामा आ रे आ..... चानीके बाटीमे दूध – भात लेने आ बौआके मुँहमे घुटुक ... (मामा चन्द्रमा, छिट्टै आऊ, चाँदीको कचौरामे दूध–भात लिएर आऊ, बाबुको मुखमा घुटुक्क) गणतान्त्रिक यात्राको सन्दर्भमा प्रदेश नं २ को स्थिति, सफलता, उपलब्धिको विश्लेषण गर्दा...
कस्मेड सेन्टर निजी क्षेत्रकै पहिलो कस्मेटिक सर्जरी सेन्टर हो । काठमाडौंको कालिमाटीमा रहेको कस्मेड कस्मेटिक सर्जरीका लागि कलाकार र समाजसेवीमाझ बढी परिचित छ । कस्मेटिक सर्जरीको आवश्यकता र औचित्यबारे कस्मेड सेन्टरका क्लिनिक म्यानेजर डा. निर्वाणा गुरुङ थापासँग न्युजकारोबारका सञ्जय श्रेष्ठले...
राजनीति गतिशील हुन्छ । राजनीतिमा असम्भव भन्ने केही पनि हुन्न । केही दशकदेखि नेपाली राजनीतिमा यस्ता काम भइरहेका छन् । यसैको प्रतिफलस्वरुप नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण भएको छ– नेपाल कम्युनिस्ट पार्टीका रुपमा । कुनै बेला माओवादी र...
लामो समयदेखि समाज सेवा गर्दै आएका अर्मृत बुढाथोकी दोलखा सामुदायिक हस्पिटलको सञ्चालक तथा कार्यकारी प्रमुख हुन् । जन्मभूमिलाई माया गर्ने भनेकै आफ्नो क्षमताले भ्याएसम्म आफ्नै ठाउँमा योगदान दिनुपर्ने धारणा राख्ने उनी विदेशमा अवसर पाएर पनि आफ्नै ठाउँमा स्वास्थ्य सेवा दिइरहेका...
नीलन्जन घोस । हिमाली क्षेत्रमा रहेका देशहरू मध्ये चीनले जलविद्युत विकासमा सबै भन्दा राम्रो प्रगति हासिल गरेको छ र त्यसका पछाडि तीन प्रमुख कारणहरू छन् । पहिलो – चीनसँग आफ्नो विकासको आकाङ्क्षा पुरा गर्न चाहिने जैविक इन्धन पर्याप्त मात्रामा छैन...
काठमाडौं । तितरवितर र विभिन्न झुन्डमा रहेका नेपाली कम्युनिस्टहरूको एउटा ध्रुवीकरण भयो, २०४७ सालमा । २८ वर्ष अघिको यो ध्रुविकरणले जन्माएको थियो, नेकपा एमाले । ०४५ सालदेखि कम्युनिस्ट आन्दोलनभित्रको वैचारिक संघर्ष, संगठन सम्बन्धी दृष्टिकोण, वर्ग संघर्ष तथा प्रजातान्त्रिक आन्दोलनका निम्ति...
मुलुकको संरचनागत परिवर्तन र तहगत निर्वाचनको चरणपश्चात संघीय (केन्द्रीय) सरकार बजेट निर्माणको क्रममा छ । परिवर्तित संरचना, प्रदेश र स्थानीय तह, विकास पूर्वाधार, कर प्रणाली, सेवा सुविधा एवं पािरश्रमिक अभिवृद्धि जस्ता विषयसँग प्रत्यक्ष रुपमा जनसरोकारसँग सम्बन्धित शिक्षा, स्वास्थ्य, दैनिक उपभोग्य...
भर्खरै मित्र राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुई दिने भ्रमण पूरा गरी स्वदेश फर्केका छन् । हुन त यस अघि पनि दुई पटक भारतीय प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गरिसकेका छन् । मोदी प्रधानमन्त्री हुनुभन्दा अगाडि भने करिब सत्र वर्ष भारतका...
पूर्वीय चिकित्सा पद्धतिको इतिहास पाँच हजार वर्ष पुरानो छ । मानवजातिको उत्पत्तिसँगै स्वास्थ्योपचारको निर्विकल्प माध्यमका रुपमा पूर्वीय चिकित्सा पद्धतिको विकास भएको हो । प्राकृतिक चिकित्सा पद्धति पूर्वीय चिकित्साको मुख्य अंग हो । यो जडिबुटीको प्रयोग तथा अनुभवबाट विकसित पद्धति हो...











