गृहपृष्ठ एमाले माअाेवादी मिलेर बनेकाे नेकपाकाे स्थायी कमिटीमा अटाएका ४३ जना

एमाले माअाेवादी मिलेर बनेकाे नेकपाकाे स्थायी कमिटीमा अटाएका ४३ जना

काठमाडाैं: दुई कम्युनिष्ट पार्टी एमाले र माअाेदी केन्द्र एक भएर नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे गठन गरिएकाे छ। अाजै निर्वाचन अायाेगमा दर्ता पार्टीले ४३ जनाकाे जम्बाे केन्द्रीय कमिटी बनाएकाे छ। एमालेकाे ततर्फबाट स्थायी कमिटी रहेका २५ जनानै परेका छन् भने माअाेवादीका १८ जना परेका छन्।
हेर्नुस नामवली
१. केपी शर्मा अोली
२. पुष्पकमल दाहाल प्रचण्ड
३. माधवकुमार नेपाल
४ झलनाथ खनाल
५. बामदेब गौतम
६ सुवासचन्द्र नेंवाङ
७. भीम रावल
८ नारायणकाजी श्रेष्ठ
९ रामबहादुर थापा
१० टोपबहादुर रायमाझी
११ अमिक शेरचन
१२ जनार्दन शर्मा
१३ युवराज ज्ञावाली
१४; अष्टलक्ष्मी शाक्य
१५ इश्वर पोखरेल
१६ बिष्णु पौडेल
१७ घनश्याम भुसाल
१८. प्रदिप ज्ञावाली
१९. भीम अाचार्य
२०. पृथ्वी सुब्बा गुरुङ
२१. गोकर्ण बिष्ट
२२. योगेश भट्टराई
२३.शङ्कर पोखरेल
२४ वर्षमान पुन
२५ देवप्रसाद गुरुङ
२७ पम्फा भुसाल
२८ गिरिराजमणि पोखरेल
२९ मातृकाप्रसाद यादव
३०. अग्नि सापकोटा
३१ अोनसरी घर्ती
३२ लेखराज भट्ट
३३ शक्ति बस्नेत ,
३४ मुकुन्द नेउपाने
३५ सुरेन्द्र पाण्डे
३५ छबीलाल बिश्वकर्मा
३६. सत्यनारायण मण्डल
३७. किरण गुरुङ
३८. अमृत बोहरा
३९. केशव बडाल
४०. सोमनाथ अधिकारी
४१. हरिबोल गजुरेल
४२. लिलामणी पोखरेल
४३ राम कार्की

प्रकाशित समय १४:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु