गृहपृष्ठ सिद्धार्थ राजमार्गको तिनाउ हेडबक्स पहिरोः यात्रुहरु अलपत्र

सिद्धार्थ राजमार्गको तिनाउ हेडबक्स पहिरोः यात्रुहरु अलपत्र

बुटवल-गत मध्य रातिदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध भउको छ । राजमार्गको दोभान–बुटवल सडकखण्डको तिनाउ–३ हेडबक्सनजिकै पहिरो जाँदा मध्येराती देखि सडक अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हँदा राजमार्गमा सवारी साधानहरु अलपत्र परेका छन् । सडक खुलाउने काम आज विहानबाट नै शुरु गरिएको छ । हिजो दिनभर पानी परेका ले सडबभन्दा माथिबाट पहिरो आएर बाटो अवरुद्ध भएको हो ।

प्रकाशित समय ०८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु