गृहपृष्ठ संसदकाे शून्य समयमा कसले के भने ?

संसदकाे शून्य समयमा कसले के भने ?

parliament_nepal

भानुभक्त ढकाल

सुकुम्बासी समास्या समाधान गर्न माग ।

मिना सुब्बा

सुनसरीको धरान उपमहानगरपालिकामा रहेको अस्पतालमा सामाजिक सुरक्षा अन्तर्गत स्वास्थ्य बीमा गरिएकोमा ४ महिना औषधि नदिएको किन ?

मैनाकुमारी भण्डारी

गुल्मी जिल्लामा सरकारी विकासका कार्यक्रमहरु पारिएका छैनन् । जिल्लामा बजेट पार्न आग्रह ।

यज्ञराज सुनुवार

समयमा काम नसक्ने कामचोर ठेकेदारलाई कारवाही गर्ने सरकारको कामको स्वागत । गाउँगाउँमा सिंहदरवारको काम सुरक्षाका कारण हुन सकेको छैन ।

प्रकाशित समय १८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु