गृहपृष्ठ भाटभटेनी आजबाट सञ्चालनमा आउने
भाटभटेनी आजबाट सञ्चालनमा आउने
बुटवल। आईतबार विहान लागेको आगोबाट माथिल्लो तला क्षती पुगेको बुटवलको भाटभटेनी सुपर स्टोर सोमबारबाटै सञ्चालनमा आउने भएको छ । माथिल्लो तलामा राखिएको ईलेक्ट्रोनिक्स सोरुम बाहेक अन्य तल सोमबार विहान बाट नै सञ्चालन हुने अध्यक्ष तथा प्रबन्ध निर्देशक तथा अध्यक्ष मिन बहादुर गुरुङ्गले प्रेस विज्ञप्ती जारी गरी जानकारी दिएका छन् । अध्यक्ष गुरुङ्गले प्रेस विज्ञप्ती जारी गर्दै आगलागी नियन्त्रण्मा सहयोग गर्ने सम्पूर्णलाई आभार समेत व्यक्त गरेका छन् ।
प्रकाशित समय ०७:०४ बजे

















