गृहपृष्ठ स्विट्जरल्याण्ड राजदूत र प्रधानसेनापतिविच भेट

स्विट्जरल्याण्ड राजदूत र प्रधानसेनापतिविच भेट

काठमाडौं ३ प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत इलिसाबेथ भोन क्यापेलर ओस्वाल्डले आज जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेको छ ।
भेटवार्तामा प्रधानसेनापति क्षत्री र इलिसाबेथबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

प्रकाशित समय २१:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु