गृहपृष्ठ लागु औषधसहित सुशील भुजेल पक्राउ

लागु औषधसहित सुशील भुजेल पक्राउ

प्रहरीले काठमाडौँ महानगरपालिका-२६ बाट लागुऔषधसहित तनहुँ ब्यास नगरपालिका-९ का सुशील भुजेललाई बिहीबार पक्राउ गरेको छ ।

भुजेलका साथबाट लागुऔषध नुर्फिन ३०० एम्पुल, डाइजेपाम ३०० र फेनारगन ३०० एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १३:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु