गृहपृष्ठ पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि

पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि

petrol mulya-newskarobar

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आएको भन्दै निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपियाँ र डिजल र मट्टितेलमा प्रतिलिटर तीन रुपियाँ वृद्धि गरेको हो । मूल्य बढाएपछि अब पेट्रोल प्रतिलिटर एक सय आठ रुपियाँ भएको छ भने डिजेल प्रतिलिटर ९० रुपियाँ भएको छ । मट्टितेल पनि प्रतिलिटर ९० रुपियाँ पुगेको छ ।

प्रकाशित समय ०९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु