गृहपृष्ठ नबिल बैंकको साना तथा मझौला कर्जा, ५ लाख देखि ३ करोड सम्म

नबिल बैंकको साना तथा मझौला कर्जा, ५ लाख देखि ३ करोड सम्म

कठमाण्डौ । नविल बैंकले साना तथा मझौला व्यवसाय प्रवर्धनको लागी साना तथा मझौला कर्जा सरुगरेको छ । नविल बैंकबाट ५ दिनभित्रै सस्तो तथा निश्चित ब्याजदरमा ३ करोड रुपैयाँसम्म साना तथा मझौला कर्जा (एसएमई लोन) दिने व्यवस्था गरेको हो । नविलले वार्षिक ११।५ प्रतिशतमा व्यापार, उद्योग र सेवा क्षेत्रका लागि न्युनतम ५ लाखदेखि बढीमा ३ करोड रुपैयाँसम्म कर्जा दिने भएको छ । साना तथा मझौला व्यवसाय प्रवद्र्धन गर्न बैंकले नयाँ एसएमई लोन योजना ल्याएको हो । पछिल्लो समयमा बैंकले साना तथा मझौला व्यवसायमा लगानी केन्द्रीत गरेको छ ।

प्रकाशित समय ११:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु