२०८३ जेठ ११ गते सोमवार | May 25, 2026
गृहपृष्ठ बसन्तपुरमा ठड्याइयो चिर, उपत्यकामा होली सुरु (फोटो फिचर)
काठमाडौंको बसन्तपुरमा बिहीवार बिहान ११ः५५ को साइतमा चिर ठड्याइएको छ । बसन्तपुरमा चिर ठड्याइएसँगै उपत्यकामा यस वर्षको होली सुरु भएको छ ।
हेर्नुस् तस्बिर …
प्रकाशित समय ०९:३३ बजे