२०८२ चैत ३० गते सोमवार | April 13, 2026
गृहपृष्ठ धुनिबेशीको धान रोपाइँ (फोटो फिचर)
आज असार पन्ध्र अर्थात् राष्ट्रिय धान दिवस । दिवसको अवसरमा धादिङको धुनिबेशीमा रोपाइँ महोत्सवको आयोजना गरिएको थियो । हेर्नुस्, कसरी रमाए त सहभागी ।
प्रकाशित समय १९:२१ बजे