गृहपृष्ठ कृषकलाई बाँदर धपाउने उपकरण

कृषकलाई बाँदर धपाउने उपकरण

फाइल तस्बिर

राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँबाट खरिद गरेर कृषक समूहलाई बाँदर धपाउने उपकरण उपलब्ध गराउँदै खोटाङ दिक्तेलको सोल्मा कृषि सहकारी संस्थाका सचिव गंगाबहादुर विश्वकर्मा ।

सहकारीले दश वटा उपकरण समूहलाई निःशुल्क उपलब्ध गराएको छ ।

तस्बिर : केदार मगर/रासस

प्रकाशित समय ०८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु