गृहपृष्ठ ब्रेस्ट क्यान्सरविरूद्ध सचेतना र्याली (फोटोफिचर)
ब्रेस्ट क्यान्सरविरूद्ध सचेतना र्याली (फोटोफिचर)
ब्रेस्ट क्यान्सर सचेतना महिनाका अवसरमा शनिबार बिहान काठमाडौंमा निकालिएको जनचेतनामूलक र्यालीका सहभागी । हरेक वर्ष अक्टुबर महिनालाई ब्रेस्ट क्यान्सर सचेतना महिनाका रूपमा मनाउने गरिन्छ । र्यालीमा विभिन्न संघसंस्था र स्कुल, कलेजका विद्यार्थीको सहभागिता थियो ।











(तस्बिर ः सुनिल प्रधान)
प्रकाशित समय १२:०८ बजे

















