गृहपृष्ठ सरकार देखाऊ इच्छा, खै त महिलाको सुरक्षा (फोटोफिचर)

सरकार देखाऊ इच्छा, खै त महिलाको सुरक्षा (फोटोफिचर)

महिलामाथि हुने हिंसाविरुद्ध माइतीघर मण्डलामा निकालिएको र्यालीका सहभागी । नाबालिकादेखि किशोरी वृद्धासम्म बलात्कार र महिला हिंसाको सिकार बनिरहँदा राजधानीमा सरकारविरोधी प्रदर्शन र र्याली दिनहुँजसो भइरहेका छन् । ‘सहभागीले महिलामाथि हुने हिंसा अन्त्य गराैं’, ‘सरकार देखाऊ इच्छा, खै त महिलाको सुरक्षा’लगायत नारा लेखिएका प्लाकार्ड बोकेका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

(तस्बिर ः सुनिल प्रधान)

प्रकाशित समय १२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु