२०८२ माघ २७ गते सोमवार | February 09, 2026
गृहपृष्ठ गाई तिहार, लक्ष्मी स्वरुपा गाईको पूजा (फोटो फिचर)
आज तिहारको तेस्रो दिन । लक्ष्मी पूजा । आज गाईतिहार पनि हो । पौराणिक कालदेखि नै गाईलाई माता लक्ष्मीको स्वरुपमा पूजा गर्ने प्रचलन छ ।
तस्बिरः सुनिल प्रधान
प्रकाशित समय ११:४७ बजे