गृहपृष्ठ रुपन्देहीमा माघीको रौनक (फोटो फिचरसहित)

रुपन्देहीमा माघीको रौनक (फोटो फिचरसहित)

maghi-newskarobar

थारु समुदायको मुख्य पर्व माघीले रुपन्देहीमा रौनक छाएको छ । माघ १ गते थारु समुदायले भव्य रुपमा मनाउने माघी पर्वको अवसरमा रुपन्देहीको शुद्धोधन गाउँपालिकामा आयोजित माघी महोत्सवले पनि रौनकता थपेको हो ।

थारु कल्याणकारी सभा शुद्धोधन गाउँपालिकाको आयोजनामा सुरु भएको माघी महोत्सवको पूर्वसांसाद रुकमती चौधरीले आइतबार शुभारम्भ गरिन् । आयोजक संस्थाका अध्यक्ष पल्टन थारुका अनुसार रुपन्देहीका १६ स्थानीय तहमध्ये थारु समुदायको बाहुल्य रहेका क्षेत्रबाट महोत्सवमा आउनेको घुइँचो छ । महोत्सवमा सहभागी हुन थारु युवतीहरु परम्परागत पहिरनमा चिटिक्क परेर आएका थिए ।

तस्बिरमा हेरौं, माघी महोत्सवको रौनक

 

maghi-newskarobar

maghi-newskarobar

maghi-newskarobar

maghi-newskarobar

(तस्बिर ः कृष्ण खनाल)

प्रकाशित समय ०७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु