गृहपृष्ठ तस्बिरमा हेर्नुहोस् नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी

तस्बिरमा हेर्नुहोस् नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी

Nepal Wood Expo Newskarobar

राजधानीको भृकुटीमण्डपमा शुक्रबारदेखि नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ । मिडिया स्पेस सोलुसन्स र फ्युरेक्स ट्रेड फेयर एन्ड इभेन्ट प्रालिले संयुक्त रुपमा ‘नेपाल उड इन्टरनेसनल एक्स्पो’ आयोजना गरेका हुन् । एक्स्पो आइतबारसम्म चल्नेछ । पाचौँ संस्करणको एक्पोमा विभिन्न देशका २ सयभन्दा बढी ख्यातिप्राप्त ब्रान्डका १२० भन्दा बढी स्टल राखिएका छन् । मेलामा फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र विक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादन तथा नयाँ–नयाँ प्रविधिबारे जानकारी गराउनेछन् ।

Nepal Wood Expo Newskarobar

Nepal Wood Expo Newskarobar

Nepal Wood Expo Newskarobar

Nepal Wood Expo Newskarobar

Nepal Wood Expo Newskarobar

Nepal Wood Expo Newskarobar

Nepal Wood Expo Newskarobar

Nepal Wood Expo Newskarobar

Nepal Wood Expo Newskarobar

Nepal Wood Expo Newskarobar

तस्बिर ः सुनिल प्रधान

प्रकाशित समय १३:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु