गृहपृष्ठ कास्की २ मा विद्यालाई ४ हजार ५ सयको अग्रता

कास्की २ मा विद्यालाई ४ हजार ५ सयको अग्रता

bidhya-bhattarai1-newskarobar

कास्की २ को प्रारम्भिक मतगणनामा नेपाल कम्युनिस्ट पार्टी नेकपाकी उम्मेदवार विद्या विद्या भट्टराईले ४ हजार ५८३ मतको अग्रता लिएकी छन् । पोखरा महानगरपालिकाको ३ वटा वडाको मतगणना सकिँदा भट्टराईले ८ हजार २६५  मत ल्याएकी छन् भने कांग्रेस उम्मेदवार खेमराज पौडेलले ३ हजार ६८२ मत ल्याएका छन् ।

कास्की २ मा भएको उपनिर्वाचनमा ४५ हजार ५६३ मत खसेको छ । यो निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता थिए ।

प्रकाशित समय १०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु