गृहपृष्ठ ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस (सूचीसहित)
११ एसएसपी डीआईजीमा बढुवा सिफारिस (सूचीसहित)
नेपाल प्रहरीको ११ एसएसपी डीआईजीका लागि बढुवा सिफारिस भएका छन् । सिफारिस समितिले शनिबार ११ जनाको नाम सिफारिस गरेको हो । सिफारिस सूचीको पहिलो नम्बरमा विनोद शर्मा घिमिरे छन् ।

प्रकाशित समय ०७:४९ बजे

















