गृहपृष्ठ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध

राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध

Rastriya-sabha_newskarobar

प्रतिपक्षी नेपाली कांग्रेसले बिहीबार बसेको राष्ट्रियसभाको बैठक अवरूद्ध गरेको छ । राष्ट्रियसभामा बिहीबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची रहेकामा कांग्रेसको अवरोधका कारण उक्त कार्यसूची प्रभावित बन्यो ।

राष्ट्रियसभा बैठकमा कांग्रेसले अनसनरत डा. गोविन्द केसीकत्र जीवन रक्षाको माग गर्दै बैठक अवरूद्ध गरेको हो ।

बैठक सुरू हुनेवित्तिकै कांग्रेसका जितेन्द्र देवले डा. केसीसँग वार्ता गर्न आग्रह गरे । उनले वार्ता टोली बनाएर केसीसँग सरकारले तत्काल वार्ता थाल्नुपर्ने माग गरेका थिए ।

प्रकाशित समय १४:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु