गृहपृष्ठ नेकपाको सचिवालय बैठक जारी
नेकपाको सचिवालय बैठक जारी
फाइल तस्बिर
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा कार्यदलका सदस्यहरुसँग छलफल भइरहेको बताइएको छ ।
कार्यदलले बुझाएको एकीकरणको प्रस्तावका विषयमा छलफल भइरहेको छ । आजको बैठकले एकीकरणको प्रक्रिया टुंगो लगाउने नेकपाले जनाएको छ ।
प्रकाशित समय ११:३५ बजे
















