गृहपृष्ठ व्यवसायी श्रेष्ठको निधन
व्यवसायी श्रेष्ठको निधन
सम्यक मिडिया प्रा.लि.तथा सिद्धार्थ एफ.एम.भैरहवाका अध्यक्ष एवं समाजसेवी, निधानचन्द्र श्रेष्ठको भैरहवामा निधन भएको छ ।
उनी विगत लामो समय देखि भैरहवा क्षेत्रमा व्यवसायीक प्रतिष्ठानको प्रतिष्ठित व्यवसायी थिए ।
प्रकाशित समय १८:१४ बजे
















