गृहपृष्ठ परिवर्तनका लागि राजनीतिमा लागेँ : मिश्र

परिवर्तनका लागि राजनीतिमा लागेँ : मिश्र

;+of]hs ld>–;Daf]wg ljj]slzn ;femf kf6L{sf /fli6«o ;+of]hs /jLGb| ld> s~rgk/sf] z'SnfkmfF6f gu/kflnsf emnf/Ldf cfOtjf/ cfof]lht ;+u7g lj:tf/ jif{ @)&% sf cj;/df ;Daf]wg ug'{x'Fb} . tl:a/ /fh]Gb|k|;fb kg]?, s~rgk'/, /f;;

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले देश परिवर्तनका लागि पत्रकारिता छाडेर राजनीतिमा लागेको बताएका छन् ।

आइतबार शुक्लाफाँटाको झलारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मिश्रले इमानको धरातलमा टेकेर देश बनाउन राजनीतिमा लागेको दावी गरे ।

‘राजनीतिको माध्यमबाटै देशलाई रुपान्तरण गर्न सकिन्छ,’ मिश्रको भनाई रहेको थियो । उनले आफ्नो पार्टी व्यवहार, दर्शन र वादमा अरु राजीतिक दलभन्दा फरक रहेको दावी गरे ।

(रासस)

प्रकाशित समय ०७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु