गृहपृष्ठ कञ्चनपुरमा फेरि कर्फ्यु
कञ्चनपुरमा फेरि कर्फ्यु
फाइल तस्बिर
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अहिले साँझ ६ बजेदेनि पुनः कर्फ्यु जारी गरेको छ । सोमबार साँझ ६ बजेदेखि मंगलबार विहान ५ बजेसम्मका लागि कर्फ्यु जारी गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।
प्रकाशित समय १८:१६ बजे

















