गृहपृष्ठ पीपीएल क्रिकेट प्रतियोगिता आजदेखि, पोखरा र विराटनगर भिड्दै

पीपीएल क्रिकेट प्रतियोगिता आजदेखि, पोखरा र विराटनगर भिड्दै

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । पोखरा रंगशालामा उद्घाटन खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टन भिड्ने छन् । कार्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टिमको सहभागिता छ ।

प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् । विजेताले २७ लाख नगद पुरस्कार प्राप्त गर्न छ । भने उपविजेताले १० लाख पुरस्कार प्राप्त गर्नेछ ।

प्रकाशित समय ०७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु