गृहपृष्ठ एनसिसी बैंक र अजोड इन्स्योरेन्सबीच सहकार्य गर्ने सम्झौता
एनसिसी बैंक र अजोड इन्स्योरेन्सबीच सहकार्य गर्ने सम्झौता
नेपाल क्रेडिट एण्ड कमर्स बैंक र अजोड इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ ।
सम्झौताअनुसार एनसीसी बैंकको बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहररूले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमासम्बन्धी सेवा सुविधाहररू प्राप्त गर्न सक्नेछन् ।
सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरे ।
प्रकाशित समय १७:१६ बजे

















