गृहपृष्ठ एनआईसी एशियाको ४१औँ शाखारहित बैंकिङ सेवा सञ्चालन
एनआईसी एशियाको ४१औँ शाखारहित बैंकिङ सेवा सञ्चालन
एनआईसी एशिया बैंकले गोरखाको गण्डकी गाउँपालिका–८, सिउरेनीटारमा ४१औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । नयाँ शाखारहित बैंकिङ सेवाको उद्घाटन गण्डकी गाउँपालिका–८ का अध्यक्ष रामप्रसाद रेग्मीले गरेका छन् ।
शाखारहित बैंकिङ सेवामा विनोद नहर्कीलाई प्रतिनिधि नियुक्त गरिएको छ ।
प्रकाशित समय २१:४५ बजे

















