गृहपृष्ठ हिमालयन बैंक र नेपाल इन्स्योरेन्सबीच बिमा सेवा सम्झौता
हिमालयन बैंक र नेपाल इन्स्योरेन्सबीच बिमा सेवा सम्झौता
हिमालयन बैंक र नेपाल इन्स्योरेन्स क्म्पनीबीच बिमा सेवा सम्झौता भएको छ । सम्झौताअनुसार बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयबाट नेपाल इन्स्योरेन्स कम्पनीका निर्जीवन बिमा योजना बिक्री गर्न सकिनेछ ।
सम्झौतामा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले हस्ताक्षर गरेका छन् । बैंकका ग्राहकले बैंकको कुनै पनि शाखाबाट इन्स्योरेन्स कम्पनीको निर्जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् ।
प्रकाशित समय १६:२८ बजे

















