गृहपृष्ठ सगरमाथा चुचुरोमा नेपाल बंगलादेश बैंकको झण्डा
सगरमाथा चुचुरोमा नेपाल बंगलादेश बैंकको झण्डा
काठमाठौं- नेपाल बंगलादेश बैंक कपन शाखाका ग्राहक जाङ्गबु शेर्पाेले २०१८ मे १६ मा बैंकको लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएको छन ।
जाङ्गबु शेर्पाले १२ औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणमा उक्त झन्डा फहराएका हुन । शेर्पालाई बैँकको लोगो विश्वको सर्वोच्च शिखरमा फहराई बैँकको ख्यातीलाई बढाउन सहयोग गरेको आभार व्यक्त गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले एक समारोह बिच कदरपत्र हस्तान्तरण गरेको पनि बैकले जनाएको छ ।
प्रकाशित समय ०८:२४ बजे

















