गृहपृष्ठ सेञ्चुरी कमर्सियल बैंकद्वारा कोरोना राहत कोषमा ८५ लाख सहयोग

सेञ्चुरी कमर्सियल बैंकद्वारा कोरोना राहत कोषमा ८५ लाख सहयोग

विश्वव्यापी रुपमा फैलिएको काेराेना भाइरस (कोभिड- १९) महामारीको रोकथामका लागि सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले  ८५ लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कोषबाट सो रकम सरकारलाई प्रदान गर्ने निर्णय गरेको हो । कुल रकममध्ये प्रदेश सरकारलाई पाँच लाख र केन्द्रीय सरकारलाई ५० लाख रूपैयाँ सम्बन्धित कोषमा प्रदान गर्ने निर्णय भएकाे बैंकले जनाएकाे छ ।

प्रकाशित समय १९:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु