गृहपृष्ठ आधा ऋणमा पल्सर बाइक, शून्य ब्याज र १२ हजार छुट सुविधा
आधा ऋणमा पल्सर बाइक, शून्य ब्याज र १२ हजार छुट सुविधा
नेपालमै पल्सर मोटरसाइकल एसेम्बल गरी बिक्री गर्दै आएको बजाजले अन्य कम्पनीले झैँ नयाँ योजना सार्वजनिक गरेको छ । लकडाउन अवधिमा आम्दानी गुमाएकाहरूलाई आधा रकम तिर्दा आधा ऋण लिएर गुडाउन सक्ने गरी कम्पनीले पल्सर बाइक उपलब्ध गराउने भएको हो ।
कम्पनीका अनुसार ऋण रकममा ब्याज लाग्ने छैन भने १२ हजार छुट सुविधा पनि उपलब्ध हुनेछ । यो योजनमा पल्सर १५० मोटरसाइकल किन्न सकिनेछ ।
प्रकाशित समय ११:४९ बजे

















