गृहपृष्ठ बैंकिङ सेवा नियमित गर्न एनआईसी एशिया बैंकको डिजिटल ग्राहक सहायता केन्द्र
बैंकिङ सेवा नियमित गर्न एनआईसी एशिया बैंकको डिजिटल ग्राहक सहायता केन्द्र
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न जिल्लामा लगाइएको लकडाउनलाई मध्यनजर गर्दै एनआईसी एशिया बैंकले डिजिटल सहायता केन्द्र स्थापना गरेको छ । विषम परिस्थितिका बीच आफ्ना सेवा सम्बन्धी जानकारी दिन, गुनासो सुन्न एवं ग्राहकको बैंकिङ आवश्यकतालाई सम्बोधन गर्न केन्द्र र प्रदेश स्तरमा ‘डिजिटल ग्राहक सहायता केन्द्र’ स्थापना गरिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिए ।
डिजिटल ग्राहक सहायता केन्द्रसम्बन्धी विवरण
मोबाइल/इन्टरनेट बैंकिङ र समाजिक सुरक्षा भत्ता
गोविन्द खनाल ९८५११९५९११
बिमल लुईटेल ९८५११३६०६६
पुनम रेग्मी ९८४९६३५४३३
***
एटिएम कारोबार
शिव बस्नेत ९८४३१०५३९८
रबिन दनुवार ९८६०१८१०४८
***
डिजिटल च्यानल सपोर्ट र एटिएम कार्ड
पाण्डव पराजुली ९८५११०६७६८
नारायणी श्रेष्ठ ९८४१२१९०५६
प्रकाश बराल ९८४१६७५४२३
***
अनलाइन खाता/मुद्दती खाता
सौरभ प्रधान ९८५१२२१७२६
रबिना मानन्धर ९८४९२१७११०
***
प्रतितपत्र र बैंक ग्यारेन्टी
चाँदनी राज दली ९८५१२३५६३९
***
रेमिट्यान्स
गोमा खतिवडा ९८४३०४५३४५
रक्षा शर्मा ९८४१४२७२८९
प्रकाशित समय २०:०७ बजे

















